म त दोधारमा परे, 🤔🤔
अब म पुर्णीमाको व्रत बसुम कि नाई ?
त्यो भिडियो फोटो सबैले फेक हो,
भनेर कमेन्ट गर्दिनु न । 😝😝
आफूले देउता मानेर पुजेको चन्द्रदेवलाई गाईखानेले पाउले छोलान् भन्ने पिर परीसक्यो ।😔😔
उसलाई त्यो कुर्सी दिलाउन सबैभन्दा बढी उसकै श्रीमतीको हात छ। र, यसकालागी त्यो कुर्सिमात्र हैन उनी अरु धेरैथोक Deserve गर्छिन ।
यस्ताहरुलाई जलाउन खासमा त काखमै राख्नुपर्ने धन्न साईडमा राखेछन। 🤣🤣🤣
New Release!
कन्था
- Bhaidaju
ग्रामीण परिवेशमा देखिंदै आएका मनोवृत्ति, सुनिँदै आएका घटनाक्रमहरूलाई समेटेका छन् भाइदाजुले यस कथासंग्रहमा।
Publisher:- Shikha Books
https://t.co/Ja0hvjnN2s
लु यता नजर लगाउनूस् त ।
यो मेरो ससुरा बुवाको नयाँ कथासङ्ग्रह ‘कन्था’ को आवरण तस्बिर हो ।
शिखा बुक्सबाट ‘कन्था’ प्रकाशित हुँदैछ ।
पुस्तक प्रेसमा गइसकेको छ र छिट्टै नै हजुरहरुको हातमा पर्नेछ ।
हजुरहरुको साथ, सहयोग मात्र हैन, समीक्षा, आलोचना र गाली पनि सुन्न आतुर हुनुहुन्छ बुवा ।
'सुन भोटै छ, नुन भोटै छ, भोटे साहु भोटै छ ।
क्या गर्नु हे दैव ! दुख्यारीका करम खोटै छ ।’
रोग आउनु पहिले नै भोक युद्ध त लडिरहेकै थियो, तर रोग आइसकेपछि भोक झन् भयानक डर लाग्दो बनेर आएको थियो ।
@kunsaaang
https://t.co/12alwzNcoP