@DRP39 अर्थसचिव अर्थमन्त्री भईसकेको पाण्डेजीलाई प्रश्न- तपाईँले कति भ्याट उठाएर सरकारलाई बुझाउनु भयो ? भ्याट तपाईको घरमा उठ्छ ? त्यसका लागि कसैले लगानी गर्छ, जोखिम मोल्छ, ऋण लिन्छ, रोजगारी दिन्छ, उद्यम, ब्यापार गर्छ अनि भ्याट संकलन हुन्छ । प्यारप्यार बोलेर मात्रै त हुदैन होला नी !
नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् । सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुदैछ । हेर्दै जाऔँ, अरु के के देख्न पाईने हो !? एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० बर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् । देशमा अहिले ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ ।
@BeingNirvana Exactly. जता लुट्न सकिन्छ त्यतै लिप्त हुन्छन् हाम्रा टाउके हरु। यसरी खुलेआम देश लुटिन खोज्दा सब ' म चिमटछु, त आईया भन' भन्ने खेल खेल्दै छन। यो सकुनिको चाल अब नेपाली जनताले बुझ्न जरुरी छ। सकुनीहरु को अंततः अन्त्य निश्चित छ, अन्त्य हुनु पर्छ।
चौधरी फाउण्डेसनले भूकम्पबाट घर गुमाउनु भएका पश्चिम रूकुम चौर जहारी नगरपालिका ५० परिवारका लागि ट्रान्जिसनल सेल्टर निर्माण गर्ने निर्णय लिएको छ । चौधरी फाउण्डेसनका प्रतिनिधि र उक्त नगरपालिकाका मेयर पुष्प बादीबीच आज विहानको बैठकबाट यो सहमति भएको हो । फाउण्डेसनले नगरपालिकासँगको समन्वयमा घरविहिन हुनु भएका परिवारका लागि यस्तो घर निर्माण गर्न लागेको हो जसका लागि यथासम्भव छिटो काम शुरू हुनेछ । फाउण्डेसनले २०७२ सालमा निर्माण गरेजस्तै ट्रान्जिसनल सेल्टर निर्माण गर्नेछ ।
मेरो स्पष्ट मान्यता छ- आजको समयमा हाम्रो राजनीति, अर्थनीति र कुटनीतिको पहिलो लक्ष्य आर्थिक विकास नै हुनुपर्छ । आर्थिक विकास र नागरिकको जीवनस्तर परिवर्तनसँग जोडिन नसकेको राजनीति जनताबाट टाढा बन्दै जानेछ ।
https://t.co/mLCCFy5CTU
डलर अरबपति @BinodKChaudhary को आत्मकथा ७ वटा भाषामा छापिएछ । बधाई !
विदेशी भाषामा अनुवाद हुनेमा @NarayanWagle दोस्रोमा हुनुहुन्छ होला । @buddhisagar को अंग्रेजी र @NayanRajPandey को बंगालीमा अनुवाद भएका छन्।
नेपालीका पुस्तक पनि विश्वबजारमा जाँदै छन् । यो सूचीमा अरू को-को छन्?
अहिलेकै राजनीतिक शैली र प्रवृत्तिबाट परिवर्तन सम्भव नदेखेरै आफू प्रत्यक्ष राजनीतिमा आएको जवाफ उनले दिए । विकास र समृद्धिका लागि राजनीति र शासन व्यवस्थाको केन्द्रमा आर्थिक प्रणालीलाई राख्नुपर्ने भनाइ उनको छ । @BinodKChaudhary
https://t.co/YLj0LEcPsr
वाइवाइसँगै हुर्किएका पुस्ता जहाँजहाँ पुगेका छन्, त्यहाँँ वाइवाइ नपुर्याई म यो यात्रा बिसाउदिनँ भनेर प्रतिज्ञा गर्नुभएको रहेछ, शुभकामना, तपाईंलाई भोलिा मंगल ग्रहमा मानव बस्तीको विकास भएछ भने त्यहाँ पनि वाइवाइ चाउचाउको उद्योग खुलोस । @BinodKChaudhary
https://t.co/3aqXG6lvJB
गत तीन दशकको इतिहासले के देखाउँछ भने आर्थिक सुधार गर्न सहज छैन। २०४६ सालको राजनीतिक परिवर्तनपछि आर्थिक विकासलाई मुख्य प्राथमिकतामा राखिएको नेताहरुले बताएका थिए। तर, त्यसअनुसारका योजना कार्यान्वयन भएको देखिँदैन। @BinodKChaudhary
https://t.co/Rr1FPHLAlq
@aakar_prava@BinodKChaudhary गाडी चढ्दा कहिले काही दुर्घटना हुन सक्छ, तर गाडी दुर्घटनाको दोष गाडी उत्पादकलाई लगाउनु त भएन नी, क्षतीपूर्ति दिने सहमति पनि भइसकेछ, थाहा पाउनु भयो कि नाई?