पूर्णताको खोजीमा हिँडी रहेको अपूर्ण मानिस हुँ। प्राय: सबै जसो विधामा थोर बहुत ज्ञान छ। मेरो विचार सँग असहमत हुन सक्नु हुन्छ। आदर्श मानेर मलाई नै पछ्याएर हिँड्नुहोस्, म भन्दिनँ।
यहाँ सम्मन् पाल्नुभएकोमा धेरै धेरै धन्यवाद! 🙏
बेलैमा बुद्धि नखियाए @ICC ले फुकुवा गरिहाले पनि नेपाली क्रिकेट फस्टाउन सक्दैन। न त नेपालले वर्ल्ड कप खेलेको हेर्ने सपना नै साकार हुन्छ।
१. घरेलु क्रिकेटको संरचना बनाउनुहोस्।
२. घरेलु क्रिकेटलाई टि२०, ओडिआई, २/३/४ दिवसीय फर्म्याटमा लैजानुहोस्।
👇