तर नेता कसरी जन्मन्छ? कुमारी म्यारीको कोखबाट जिसस जन्मिए जसरी हो? वा युगौंको ‘आइटिनररी' निधारमा टाँसेर जन्मिएका राम जसरी?
यस्तो नेता चाहिएको छ। उस्तो नेता चाहिएको छ। यो भएन। उ भएन। लाग्छ हामी, कुनै मिथिकल पात्रको आवश्यकता छ जसले एक पटक ‘तथास्तु’ भन्ने बित्तिकै देश बनिहाल्छ। 1\6
Virat Kohli is participant and amplifier of a millennial imaginary enthralled by brute power and spectacle. After Modi announced demonetisation, Kohli expressed his admiration for the abrupt decision.
Kohli, Modi and the costs of authoritarian leadership: https://t.co/0j2eiwa7JD
Love seeing waves of indian independent media carrying on the burden of speaking truth to power in the time when almost all of 'mainstream' journalists are being silenced. keep up the good work.
परिवार सम्हाल्न नसकेका,
विवाह गरेर घर जम गर्न नसकेका,
व्याभिचारमा लिप्त,
झगडालु स्वभाव भएका,
अर्काको श्रीमान ताक्ने,
सहि र गलत छुट्याउन नसक्ने,
धर्मछाडा,पती द्रोही,
नराम्री,
र कुसंस्कारीहरू
अक्सर महिलाअधिकारकर्मी हुने गरेका छ।नपत्त्याए वादी,यान्ता र कर्मिहरुको हुलिया हेर्नुहोस्।
गज्जबको symbolic resistance छ। आहुतीले उहिलेदेखि छाडेका हुन्। बाबुरामले जे गरून् त्यो उनको स्वतन्त्रता हो। तर, आफूमाथि लादिएका असमान संस्कार, धर्म, व्यवस्थाको symbplic resistance लाई उडाउने भन्दा सम्मान गर्न सिकौं। अम्बेडकर ��� फूलेहरू जतिधेरै जन्मन्छन्, मुक्ति त्यति छिटो मिल्नेछ।
ये कैसा conditional love है रे बाबा रे बाबा!? पहिलाे कुरा डा. बाबुरामले दशैं मनाउनु र टिकाेटालाे गर्नुमा के दाेष छ? दाेश्राे के दलित साँच्चिकै जागेकाे छ र? भैया, पहले spoon feeding से बाहर अाअाे! NGOs का दया हटाअाे! अपने पैर पे खडे हाे जाअाे! बुद्ध धर्म अपनाअाे! फिर बात करना!😁😂
सबका सब परिवर्तनकारी। सबका घर विभेदमुक्त। सब एक से एक परिवर्तनका व्याख्याता।समाजमा यस्तो पनि छ है, भनेर लेख्ने डलरवादी। समाजको विभेदको कुरा उठाउने 'पैसाको लागि बोल्ने'.....।
म बाँचेको समाज त स्वर्गको टुक्रा पो भैसकेछ! म कति पछाडि ! 😂
यति जान, तिमीहरु���ा गाली-गलौजले केही नाप्दैन।
How the gift of a camera inspired Nepalese orphan Belmaya Nepali to overcome poverty and abuse to make documentaries.
My latest piece for the @guardian.
https://t.co/YSuBJAIXrN
This polished rock is a chunk of iron pyrite: 180 million years ago, even before many of the most famous land-dwelling dinosaurs ever existed, a marine mollusc died and slowly became this ammonite [this and many more fossils on YT Yorkshire Fossils: https://t.co/W8BX2To5gj]
मलाई धेरै केही भन्नू छैन ! छाला मासु बनेको देखेर अचम्म मान्दैछु, बरु नरबलि नै लेखेको भए अलिक धेरै डलर युरो झर्थ्यो होला, अन्य धार्मका पर्वमा पनि यस्तै समचार आएछन भने "अज्ञानी मिडिया" भनुला आएनछन भने "परिचालित वा फण्डीत मिडिया" भन्नेछ��, तर सनातन सस्कृती माथिको प्रहार सह्य छैन ।