गल्ति गरेर अनुभ गर्नुस
र अनुभव गरेर गल्ती लाइ
घटाउनुस र सफल बन्नुस
अनि अरुलाइ आफ्नो सफलता बाट
सिकाउनुस
यानिकी फेरि गल्ती नदोहोर्याउनुस 😍😍
#शुभ बिहानी ☕☕
#शुभदिन#शुभपल
कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगस्त्य मुनि
studentको जुनी
जति पढे नि नहुनी
जति खेर पनि exam हुनी
result आउँदा आफू एक्लै रुनी
घरमा parents सँग घमासान युद्ध हुनी
के हो यस्तो कुन्नी ? 😂😂
मन् पर्यो अनि छोरोले #कपी_गर्यो 😂😂😂
जागिरको खोजीमा झोला भरी डक्युमेन्ट नाम गरेको कागजका खोस्टाहरु बोकेर राजधानीको धुलाम्य सडक र गल्लिहरुमा भौंतारिँदा भौंतारिदै हरेस खाएर रत्नपार्क नजिकैको एउटा चिया पसलबाट एक कप लेमन टि र एउटा सिखर चुरोट हातमा बोकेर मनमनै घर फर्कने हिम्मत जुटाएको समय हो यो
#TenYearChallenge भनेको