आफ्नै घरको काली भैँसीको दहीसग;
चिउरा खाने चुपचाप छम,
बजारको पाउडर मिसाको दही खाने झ्याक्नेहरुको खुब चुरीफुरी देखिराछु!
हे भगवान सम्झाईदिनु पर्यो यीनेरुलाई,
कि जानुभो हजुर नि विश्वकप हेर्न रसिया तिर ?😯
हिजो सम्म मेस्सीले ; रोनाल्डोले sure वल्डकप जीत्छन्, जीत्नै पर्छ भन्दै ट्यार ट्यार गर्ने; बर्खा मास निस्कने मौसमी भ्यागुता जस्ता fan आज चैँ " you dont need to win the worldcup to make believe that you are greatest blah blah...."
भन्दै उछुट्टिराछन्
खिया लाग्या पंखा😆
वल्डकप भन्दै उफ्रिने दिन गए😭
अब एक महिना देशको deep चिन्ता परे झैँ डाउटरको अनसन अनसन भनिन्छ😌😌
त्सपछि त La Liga सुरु भैहाल्छ नी बार्सा बार्सा भन्दै उफ्रन😜😜