आमाको कुकुर, बाउको गधा परियो,
परेको बेला गधा झैँ काम गरिन्छ,
नत्र कुकुर झैँ ढुलेर खाईन्छ,
यता हालेको Post को भरमा,
मलाई Analysis गर्ने तेरो हैसियत छैन च्याखुरी!!
म्यान अफ दि म्याच : माधवकुमार नेपाल
म्यान अफ दि टुर्नामेन्ट : प्रचण्ड दलाल
उत्कृष्ठ युवा खेलाडी : झाँक्री दिदी
हाई स्कोरर : देउ'बा (गोल्डेन बुट)
धेरै फल खेल्ने : केपि बा (डबल रेडकार्ड)
रेफ्रिलाई झेलिको आरोप लगाउँदै VAR हेर्नुपर्छ : युवासंघ
कुर्सिकप २०२१ असार २८ 😜
बग्दा, ठोक्किँदा म बगरको पत्थर झैँ भएथेँ
म पग्लिएको उसका आँखा रसाएदेखि हो
डुबेथेँ जिन्दगीको कैयौँ भुमरीहरुमा परी
म उत्रिएको उसले प्रेममा फसाएदेखि हो।
🙏
म सँग स-साना झगडा गर्ने साथी आज जिन्दगीसँग सौदा गर्दै छ रे..
मेलम्ची घुम्न आउ भन्दै परिवार चिनाउने साथी,आज टुप्पोमा बसेर आफ्नै घरलाई हेर्दै छ रे..
फोन लाग्यो!
उसँग पुराना कुराहरु अलिअलि गर्न पाएँ तर उस्ले यहि भन्यो कि"त्यो सुन्दरता रहेन अब यहाँ,जुन मैले तिमीलाई वर्णन गरेको थिए"