आज जसरी बालेन छुट्टीमा घुमघाम गर्न राज्यले उपलब्ध गराएको सरकारी गाडीमा जानु भयो नि, हो अरू सरकारी कर्मचारीलाई पनि गाडी त्यसरी नै उपलब्ध गराएको हो। हल्लुड भाइ, सक्छौ भने कुन तहकाले कस्तो गाडी पाउने भन्ने निर्णय गराउन लाऊ कि तर बिदाका दिन सेतो प्लेटका गाडी रोक्दै नच्याँठ्ठेऊ ल!😂😜
के गरेको यस्तो ? भदौ २३ र २४ गते सर्लकै बिंड सहितको खुर्पा त निल्यौ अब त्यस्लाई पचाएर हग्न सक्छौ ?
तिब्बती गोष्ठी रद्द गर्यौ, SPP लाई अघि बढाएनौ। तिमीहरूको गाँडको दुबै पाटा नै आगोको भुङ्ग्रोमा परेको छ! अब कहाँ जान्छौ टोली हो? 🫢😹
सौरभ @asahamatiले खुला सीमा बन्द गरौँ भन्दा सबैले खिल्ली उडाए, अरुणकुमार सुवेदी @Arunkumarsubed1ले सीमावर्ती मदरसाहरुमा सब बिहारी र बंगाली मौलवीले पढाउछन् भन्दा कसैले सुन्ने कान गरेनन्, नेपालमा रोहिंग्यालाई आउन दिनु हुँदैन भन्दा हामीलाई असहिष्णु भनियो। मधेस प्रदेश बनाउने नाउँमा ६० को दशकमा आफ्नै पहाडी दाजुभाइलाई खेदे, पारीबाट गैर नागरिक भित्र्याए, पराईलाई मुख्यमन्त्री बनाए। भइआएको हिन्दु अधिराज्य र हिन्दु राजा फाल्दा पररर ताली पड्काउँदै टेबुल ठटाउनेमा छेत्रीबाहुन र मधेसी नै अग्रपंक्तिमा भइदिए पछि कसको के लाग्यो? अब खाऊ गणतन्त्र, धर्मनिरपेक्षता, मधेस प्रदेश दुइटा हातले, मुखबाट नभ्याए नाकबाट पनि खाऊ। म भोटेलाई यत्रै सिती!
रौतहटमा हनुमान मन्दिरका उहाँ पुजारीलाई खाना खाँदै गरेको अवस्थामा गो'लि हा'नि ह'त्या हुँदा यो फोटो अप्लोड गरेर बालेनले राजनितिक रोटि सेक्दैथ्यो त्यो पोस्ट अहिले किन डिलिट गर्यो? फाटेर हातमा आयो क्याहो??@bishodip@ptkums@davils_advocate
कोठामा छापा हान्दै हिँड्ने सुधन गुरुङ सुनसरी घटनामा कता गए? भारतीय गाडीको पार्किङ हटाउन आफैँ उत्रेका उनी अहिले सुनसरी बल्दा कता के हटाउँदै छन्? कुकुर डुलाउँदै हिँड्ने उनी अहिले निषेधाज्ञा तोडेर हिंसा बढ्दै गर्दा के डुलाउँदै कता छन्?
यौटा किसानले आफ्नो मुलुकमा पैसा तिरेर मल किन्छु भन्दा पाउंदैन अनि इन्डिया गएर किनेर ल्याउंदा पक्राउ पर्छ ।
खेति गर्न किनेको मल पनि जफत भो , पत्रीकामा फोटो नाम आयो बेइज्जत पनि भो । खेति पनि भएन मल नभए सि । मर्नु कि बांच्नु अब ?
आज खड्ग ओलीको सरकार हुन्थ्यो र यो दुर्घटना घटेको हुन्थ्यो भने के हुन्थ्यो होला ? कल्पना गर्नुस् !! भदौ २३ र २४ को आन्दोलन सुनियोजित थियो भनेर अझै पनि थप प्रमाण केहि चाहिन्छ र ??