आफ्नो अधिकारको उपयोग गर्दा अरुको अधिकारको पनि ख्याल गरौं ।अरुको सम्मान गरौं, सम्मान पाउँ ।आफू फलौं (follow गरौं ), अरूलाई पनि फलाऊँ (followback दिऊँ) ।
बितेका कुराहरु परिबर्तन गर्न सकिँदैन
न त मेटाउन सकिन्छ न बिर्सिन नै ।
त्यसैले अतितलाई स्विकार गरेर ,
उज्ज्वल भबिस्यको लागि अगाडि बढ्नुहोस् ।।
#शुभ_प्रभात#शुभपल#शुभदिन