घरी एउटा कथा, घरी अर्को कथा आउदै गर्दा लाग्थ्यो एउटा मात्रै कथा भएको भए नि हुन्थ्यो जस्तो। तर सबै कथाका पात्रहरु जोडिदै जादा अब के हुन्छ भन्ने दौडले कति छिटो किताब पढेर सक्काएछु आफैलाइ थाहा भएन।
पहेलपुर पढेर मज्जा आयो।
पहेलो फुल, पहेलो दृस्टि, पहेलपुर छ संसार!!!
@GsPoudel
यो पुस्तक को बारेमा केही नलेखी बस्न यो मन ले मानेन ।सायद पुस्तक लाई यति लामो अबधि सम्म साचेर मैले कहिल्यै पुस्तक पढ्न सकिन तर यो पुस्तक सग मैले गहिरो सामीप्य राखे। यो उपन्यास पढ्दा म माल्दिब्श पुगे , कहिके राउदा बने , कहिले माज्दा बने @GsPoudel
म हेला भएका पहेँला फूलहरु निक्कै मन पराउँछु। प्रीय मान्छे मलाई राता फूलहरु लिएर नआउनु । मलाई तिम्रो रङ्गिन संसार हैन मेरै रङ हिन संसार नै प्रीय छ ।।🙂😍🙂
@GsPoudel@achyutbulbul#पहेँलपुर हिजोबाट सुरु भएको अाहा कति राम्रो रैछ 😍
म हेला भएका पहेँला फूलहरु निक्कै मन पराउँछु । प्रीय मान्छे मलाई राता फूलहरु लिएर नआउनु । मलाई तिम्रो रङ्गिन संसार हैन मेरै रङ हिन संसार नै प्रीय छ ।।
@GsPoudel@achyutbulbul
ORDER NOW !!
Download App (Android): https://t.co/pv5gtrMMKH
For inquiry: 01-5245088 / Viber: +977-9823178404
For Placing Order: Open book
Shopping cart Shop Here: https://t.co/OZ2ScIxRZj
#KitabYatra@bulbul88117@GsPoudel
अन्तत; पुस्तक हात पर्यो।साहित्यमा अभिरुचि भएर पनि आफ्नो व्यस्त दैनिकीको कारण म पुस्तक पढेर बस्न त्यति भ्याउदिन ।यद्यपि राम्रो लेखन शैलीलाई पछ्याउने र अनुशरण गर्ने तलतल सधै बिधमान छ।अब पढ्न सुरु गर्दैछु ।पुस्तकको प्रतिक्रिया र समीक्षा तत्पश्चात दिनेछु। @achyutbulbul@GsPoudel
@GsPoudel को उपन्यास एक सर्को मायाले मस्तिष्कमा बेग्लै छाप छोडेको थियो ।आज पहेँलपुर पनि आइपुग्यो हातमा ,आशा छ यसले पनि उस्तै छापछोड्न सफल हुनेछ । @achyutbulbul
"एक सर्को माया" सपनामा मात्र नभई विपनामा पनि तरङ्ग पारिदियो।
हालसाल प्रकाशित उपन्यास "पहेलपुर"
संघ आज भेट्ने मौका पाइयो
@achyutbulbul@GsPoudel
"महिले धेरै लेख्न चाहिन आदर्णिय प्रति इन्द्रको अगाडि स्वर्गको बयान होला"
@achyutbulbul धन्यवाद Sir "पहेलपुर र हजुर" सँग समयका लागि
‘पर्वतारोहीलाई चिप्लिएको देखेर पर्वतको शिखर आफैँ आएर उसको पाउमा झुक्दैन । ठूलो सपनाले ठूलै कुर्बानी माग्छ बोधी ! यति सानो असफलतामा नै हार खायौँ भने यो दुनियाँमा आफ्नो व्यापारी झण्डा गाड्न कसरी सकिएला ?’
@GsPoudel
https://t.co/psdLuKx2aY
एक सर्को मायाबाट अनगिन्ती मायाहरु बटुल्न सफल प्रिय लेखक जिएस पौडेलको अर्को उपन्यास "पहेँलपुर" आज साँझ टुप्लुक्क घरैमा आइपुग्यो।
धन्यवाद बुलबुल पब्लिकेशन!! @achyutbulbul
हलुसिनेसनको कन्सेप्ट मलाई नौलो अनि रमाइलो लागेको थियो। हजुरहरु ले पढ्नु भयो? 🙏🏼🙏🏼
बधाई लेखक @GsPoudel
उफ् !! यो प्रेम कस्तो कस्तो ? मुटुको सोलीमा समर्पणको भुसाहा भर्नु छ, सामीप्यताको बारूद कोर्नु छ, प्राप्तिको आगो लगाउनु छ ।
त्यही आगोमा तान्नु छ एक सर्को विश्वास र धुवाँमा उडाउनु छ आफैँलाई ।