म हेला भएका पहेँला फूलहरु निक्कै मन पराउँछु। प्रीय मान्छे मलाई राता फूलहरु लिएर नआउनु । मलाई तिम्रो रङ्गिन संसार हैन मेरै रङ हिन संसार नै प्रीय छ ।।🙂😍🙂
@GsPoudel@achyutbulbul#पहेँलपुर हिजोबाट सुरु भएको अाहा कति राम्रो रैछ 😍
आखिर को चाहान्छ र मर्न यहाँ ?आत्महत्या गर्न डोरीमा झुण्डिएको मान्छे पनि छट्पटाउछ र बाँच्ने कोसिस गर्छ।जिन्दगिको आम सत्य यहि हो,जिन्दगी सधैं मृत्यु सँग डराउँछ।
@bulbul88117
दशैंका लागि घर जाँदै हुनुहुन्छ ? #पहेँलपुर र #एक_सर्को_माया लिएर जानुहोला । कुना कुनाका पाठकले पनि काठमाडौँबाट दशैंमा घर आउने साथीभाइ, इष्टमित्रहरूमार्फत मगाउन सक्नुहुन्छ । हामी तपाईंलाई आवश्यक परेको ठाउँसम्म पुस्तक डेलिभरी गर्छौँ ।
सम्पर्क गर्नुस् 9823037359 वा 9851088117 मा ।
दशैंका लागि घर जाने तयारीमा रहनुभएका धेरै पाठकले गोंगबु एरियामा #पहेँलपुर र #एक_सर्को_माया खोजिरहनुभएको छ । डेलिभरीका लागि आजै मात्र हामीले धेरै फोन रिसिभ गरेका छौं । गोंगबु वा बसपार्क क्षेत्रमा श्रेष्ठ बुक्स सप (फोन 01-5905418) मा सम्पर्क गरेर लिन सक्नुहुन्छ ।
ORDER NOW !!
Download App (Android): https://t.co/pv5gtrMMKH
For inquiry: 01-5245088 / Viber: +977-9823178404
For Placing Order: Open book
Shopping cart Shop Here: https://t.co/OZ2ScIxRZj
#KitabYatra@bulbul88117@GsPoudel
#पहेँलपुर उपलब्ध गराएका छौँ । अझै केही शहरमा ३ दिनभित्र पुग्दैछ ।
अब त धेरै जनाले पढ्न शुरू गर्नुभयो होला । कति पेजमा पुग्नुभयो ? कस्तो लाग्दैछ उपन्यास ? एक सर्को माया र पहेँलपुरबिच के फरक पाउनुभयो ? लेख्नुस् न है ।