राजनदाइ कम्बोडियाको टेलिकमको नाफा लिन जानु भएको हो।पैसो बोक्न सकिन्न होला, भाइ पनि संगै जाउँ, एकएक बोरा डलर बोकौंला लगेजमा भन्नु हुन्थ्यो।म चै फुर्सद नभएर गइन।अरु पार्टीका १२-१३ जना भरिया लिएर जानु भएछ।कुरो बुझ्यौ घण्टे, लौरे र जंगलीहरु हो? @ Rajan दाइ,मेरो भाग पनि ल्याइदिनुस है?
भौमानले औरिकामा रहने एउटा नेपाली र अर्की फिलिपिनो श्रीमतिलाइ डलरमा खर्च पेल्नु पर्ने रछ नेपालबाट । अनि सहकारी होस् कि अरु - नठगे कसरी पुग्छ त ? खुवी र सीपको नाममा त्यही एउटा थुतुनो बाहेक केही दिएनन् त झन् उपर वाला भौमान् ले ।
ठुलो पैतृक सम्पति वा ब्यपार ब्यबशाय वा घरका अन्य सदस्य आर्थिकोपार्जनमा नभएका नेताले रहिसी जीवन जीएका छन् भने छानविन पर्खनै पर्दैन, यसै भन्न सकिन्छ उ भ्रष्ट र दलाल हो । आकाशबाट बर्षिदैन, nothing is available for free .
माओवादी एकताप्रति बाबुरामको व्यङ्ग्य– ‘पूर्वमाओवादीहरू किन एक ठाउँमा जुट्ने? 'जनयुद्ध' गर्न वा भोजभतेर गर्न?’
जवाफ - जनयुद्ध गर्न त अब जंगलका बाँदरहरु लगाए मात्र हो । अहिले एकता खोजेको चै “आँउदो तिहारमा मिलेर देउसी खेल्न र टन्न दक्षिणा पाउने आशाले हो ।” @cmprachanda
पोखराको अपार सफलता पछी अब बुटवलमा चल्ने भो चलचित्र “ठगि खा” । त्यसपछी कम्पनि रजिष्ट्रार र सम्पति सुद्दिकरणका पर्दामा लाग्ने छ काठमाण्डौमा । चलचित्र “ठगि खा” सुपरहिट हुने पक्कापक्की ।
कुलमानको भ्रष्टाचार फर्दाफास, प्रचण्ड र कुलमानको सेटिङमा १६ अर्ब कुम्ल्याउने नियत छताछुल्ल। माओवादीको जंगली क्रान्तिले गणतन्त्र आएको भन्ने काइते तर्कको प्रतिवाद। संसद्ले गणतन्त्र घोषणा गरेको स्मरण। चेतना भया !
https://t.co/bX3vpRjwbH