दुलोबाट फुत्त फुत्त निस्कदैछन्— केही दिनको एकान्तवास पछि। बिना उत्तर।
हेर्दै गर्नुहोला, क्लाइमेट एक्टिभिस्टहरूको दशैं आउन यो बर्ष असोज कुर्नु पर्ने छैन! 🙏
ईण्डिया वसेर प्रजातन्त्रका नाममा नेपालमा मान्छे मराउने, जहाज अपहरण गर्ने अनि ३० भारु पचाउने, आफ्ना संन्तानलाइ डाक्टर, ईन्जिनियर भारु कै कृपाले पढाउने तर कप्तान यज्ञवहादुर र रामलक्ष्मणलाई मर्न उक्साउने । ईन्दिराले लुक्न दिन्न भाग भनेपछि मेलमिलाप भन्ने जाली फर्केको पनि दिवस हुन्छ?
पहिले पहिले स्रोतको हवाला दिँदै हरेक ठूला ठेक्कामा बदमासी भएको ग्यारेण्टी लिने मिडिया एकाएक अमुक ठेक्कामा बदमासी भएकै छैन भनेर ‘सम्पादकीय ग्यारेण्टी’ लिने अवस्थामा पुग्नुको रहस्य के होला??
‘बदमासी भएको भए म नै झुण्डिन तैयार छु’ टाइपको भाइब छ पुरै😂😂
अर्को त मिडियाकै चहिते पुर्व अर्थमन्त्री खनालले त बर्तमान अर्थमन्त्रीको बजेटको खुलेर नै प्रशंसा गर्नु भएको छ। यसले के इङित गर्छ नेपालका अर्थशास्त्रीहरुको स्कुलिङ सोच-सिधाान्तमानै मुल समस्या छ। नेपालले चाहेको अर्थ राजनीति कस्तो हो यसमा वृहत्तर बहस जरुरी छ।
जित्ने को?
दर्ता नगरी सञ्चालन भएका, घरभाडा नतिर्ने, कर नतिर्ने र आफूले बेचेका सामान वा सेवाप्रति कुनै जवाफदेहिता नलिने व्यवसाय।
हार्ने को?
विधिवत् दर्ता भएका, घरभाडा तिर्ने, कर तिर्ने, सबै कानुनी प्रक्रिया पालना गर्ने र आ���ूले बेचेका सामान वा सेवाप्रति पूर्ण रूपमा जवाफदेही++