बर्खाको बेला छ..😌
एस्तो माहामारी आको छ..😌
अनि सरकार को पनि हाल उस्तै..✋
अनि काल पनि त बाजा बजाएर आउदैन
भनेर सम्झाउने मन्छे
फेला नपर्न सक्छ है !
भन्देयाछु
मर्ने बाच्ने तिम्रै जिम्मा✋✋
बर्खाको बेला छ..😌
एस्तो माहामारी आको छ..😌
अनि सरकार को पनि हाल उस्तै..✋
अनि काल पनि त बाजा बजाएर आउदैन
भनेर सम्झाउने मन्छे
फेला नपर्न सक्छ है !
भन्देयाछु
मर्ने बाच्ने तिम्रै जिम्मा✋✋