प्रालिका अरू 'बा'हरूसंगै देउबालाई नि सम्मान गर्नु, भाषण जस्तै काम गर्नु, सालिन ढंगले नि अभिव्यक्ति राख्न सकिन्छ भन्ने @bishwaprakash77 बाट सिक्नु, मिलेर काम गर्नु, मसहित भोट दिने महाधिवेशन प्रतिनिधिले त्यही भन्या छन् है @thapagk दाजु । शुभकामना छ ।
भित्री मधेश मकवानपुरगढी बासुदेवमार्ग इपिसेन्टर भई भुइँचालोको धक्का महसुस कहिले हुन्छ होला त?🤔 भृकुटीमण्डपबाट केही सन्देश आउँछ त? @BadBoy27814@ADK_Postraj@hellobinod
कांग्रेसमा चौधरी जस्ता धन भएकाले नि पसिना निकालेर भोट माग्नुपर्छ । दुर्गा मार्सी जसरी लिष्ट पर्ने त ओमाले (ओली माले) मा मात्रै हो भन्ने चर्चा भृकुटीमण्डपमा रेछ ।