कसैलाई तिमी बदलियौं पहिला जस्तो रहेनौ आदि इत्यादि भनेर गुनासो गरिरहनु भन्दा पहिला त्यसलाई परिवर्तन हुन बाध्य बनाउनको लागि मेरो के भुमिका रहयो भनेर सोचौं खोट तपाईं भित्रै हुन सक्छ बिनाकारण मान्छे कसैसँग पनि टाढिदैनन!🙄
#शुभ_बिहानी#शुभ_दिन्😍🙏
पछ्याउछाै साथमा छाया तिमी
मिठाेमिठाे बातमा माया तिमी
नजिकै अाएर बाेलाए झै लाग्छ
उड्यौ रे अाकासमा माया तिमी😍
मिठो सम्झना आत्मिय मनहरुलाई😍
शुभरात्री मिठोसपनी🙏🏻😍🌗🌷
काठमाडौ बानेश्वर तिर एउटा ट्रकले डोरीबाट तानेर अर्को ट्रक लादै थियो।त्यो देखेर नेपालका १४ भाइ सम्पादकहरु पेट मिचिमिचि हास्न थालेछन।।बटुवाले किन हासेको भनेर सोधेको त एक स्वरमा १४ भाइले जवाफ दिएछन "एउटा डोरी लैजान २/२ वटा ट्रक😂😂😂😂?"अहिलेका नेपालका मिडिया हाउस र सम्पादकीय ।