@RONBupdates धरान को मौसम बिराटनगर को भन्दा जहिले पनि राम्रो हुन्छ । अस्ति आइतबार बिहान देखि साझ र सोमबार बिहान देखि 4 बजे सम्म बिराटनगर को मौसम ले गर्दा दुइ दिन्भर ktm एअरपोर्ट मा बित्यो। म जस्ता कति जना लाइ सास्ती भयो होला कुनै फ्लाइट पनि बिराटनगर लेन्ड गर्न सकेन । समस्या मौसम को हो।
@Drsudhamshu तेस्तो त होइन होला यो घटना अस्पतालको ब्यबस्थापन नमिल्दा भयेको जस्तो छ। बिचरा स्वास्थ्यकर्मी हरु बीचमा परे सरकार र ब्यबस्थापक को स्वार्थमा नमिल्दा।