@MilanTimilsina मिलन जी नमस्कार, अमेरिकाबाट Ujyalo को नियमित श्रोता हुँ। सानो tech गुनासो: राति १०-५ AM automation मा हरेक दिन एउटै playlist & content loop दोहोरिन्छ। यो US/Europe का नेपालीहरूको active time हो। कृपया ७ घण्टा loop shuffle/update गर्नुहोस्। धन्यवाद!
Why is $Meta so unstable with its policies, acting like a brand-new retail trader? Did they seriously not realize that pouring money into open-source models doesn’t magically make revenue appear?
https://t.co/mZUSoFHQG7
अनि जसले मान्छेको ज्यान भन्दा इटाको धुलो र काठको खरानी ठुलो देख्दै हुनुहुन्छ, र आन्दोलनमा जानेहरूलाई खलनायक भन्दै हुनुहुन्छ, पढ्नुहोला, हो, म आन्दोलनमा गएकै हो । कुशासन मच्चाउने, नागरिकलाई छुसी जति पनि नसोच्ने सरकारको विरोध गरेकै हो ।