जेन्जी भाईबहिनी हिजो पनि निर्मल सोचका थिए।
आज पनि पवित्र एजेण्डाका साथमा छन, कंचन भाव सहित छन।
समस्या जेन्जीको होइन, जेन्जीको आन्दोलन अपहरण गर्ने चिम्पान्जीहरुको हो।
बालेन सरकारको सय दिनले आशाको दियो बाल्न सकेन मात्र होइन, निराशाको बादल नै घोप्ट्यायो !!
Milton Friedman on the four major functions of government:
1) Ensure national defense
2) Protect citizens from “abuse and coercion by other citizens”
3) Define and uphold private property rights
4) Maintain a judicial system to adjudicate disputes and enforce rules
Hayek on the revival of classical liberalism:
“When I was young, only very old people believed in liberalism. When I was in my middle age, nobody except myself and Mises believed in it.”
“Now I’ve lived long enough to find it is being rediscovered by the young.”
Milton Friedman: “Everywhere and at all times, economic progress has meant far more to the poor than to the rich.”
“Wherever progress has been achieved, it has relieved the poor from back-breaking toil. It has also enabled them to enjoy the comforts and conveniences that had always been available to the rich.”
राजदरबार हत्याकाण्ड छानबिन गर्ने सरकारी निर्णय एकदमै समयसापेक्ष छ । त्यसपश्चात् राज्यबाट निम्नलिखित काण्डहरु र अन्य, पनि छानबिन गरोस् , राज्यको ढुकुटीको सहि उपयोग हुनेछ ।
१. कोत पर्व
२. भण्डारखाल पर्व
३. अलौ पर्व
४. ६० सालको पर्व
५. लगायत ।
हामीलाई भन्दा समिक्षा बास्कोटाजीलाई कांग्रेसले ३५ वर्ष देश लुटेको किन धेरै थाहा छ भने गिरिजाप्रसादको नजिक रहेर उहाँको पिताजीबाट त्यो लुटमा थोरबहुत योगदान रहेको हुनसक्छ । पाँचथर-१ बाट सांसद, गृहराज्य मन्त्रि र सहकारी बार्डको अध्यक्षमा राजनीतिक नियुक्ति लिएर उहाँको पिताजीले लुट्नु भएको (उहाँकै शब्दमा) राज्यको सम्पति समिक्षाजीको सम्पतिबाट असुल गरियोस् भनेर सरकारसँग जोडदार माग गर्दछु !! जय नेपाल !!!
नेपाल दक्षिण एसियामै सबैभन्दा खुला समाज भएको देश हो। यो चरित्रलाई केही समयका लागि अधिनायकवादीहरूले दुरुपयोग गर्न सक्लान् तर य���ी खुला चरित्रकै कारण नेपालमा धेरै लामो समयसम्म अधिनायकवाद टिकिराख्न भने सक्दैन।
#Society #Dictatorship #नेपाली_समाज