@kishorenepal@kedar_sharmaa ए गन्हाउने हजुर्बा ! तिमी धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै बुढो भएछौ । सुध्दी हराइसकेछ 😢
@MadhuRamanACH बाटो बनाउन अवरोध भत्काउनुपर्छ भन्ने लाजिक दिन सक्कियो ।
हाम्रा गाम तिर कसैले त्यसे भन्यो भने
तिम्रा खुट्टी हेरेरै पत्याइयो भन्चन ।
मेसै ल्यानन गन्जीले 😔
🙏
स्वामी प्रपन्नाचार्यको भनाइ छ- प्राचीन वैदिक ग्रन्थहरूमा किरातहरूको उल्लेख छ र भगवान् शिव पनि 'किरातेश्वर' को रूपमा पूजिने हुँदा किरात र सनातन/हिन्दू धर्म अलग छैनन्.
किरात समुदायका प्रकृति पूजा, पितृ पूजा (साकेला, चासोक तङ्नाम आदि) र हिन्दूहरूका आधारभूत संस्कारमा खास फरक छैन ।
@jhabadrinath@NepalPoliceHQ यस्तो घटिया कन्टेन्ट सेयर गरेर सामुदायिक सदभाव खलल पार्ने आरेपमा तपाईलाई कारवाही गर्नुपर्छ । हेर्दै थाहा हुन्छ यो स्क्रिप्टेड हो ।
हे कांग्रेस र कम्निस्टका झोले हो । ०४६ पछि देशमा कुशासन र भ्रष्टाचार थियो भन्ने मान्छौ हैन ?
त्यो कसले गर्यो ?
बिर्खेले ?
होइन ।
केपीले देउवाले प्रचणडले र तिनका अनुचरले हो ।
त्यसैले कारवाही तिनलाई हुनुपर्छ
यसमा किन्तु परन्तु हुदैन ।
म घण्टी हैन, राजावादी पनि हैन ।
किम अधिकम ?