लोडसेडिङ हुनु भएन भन्ने तर कुलमानको समर्थनमा रोडमा निस्किनु नसक्ने, स्वास्थ्य सेवा शुलभ र सहज हुनुपर्यो भन्ने तर डा गोबिन्द केसिको समर्थनमा उत्रीन नसक्ने मानिसहरुलाइ के भनौ अचम्म अचम्म अचम्म ।
हिजो अध्यारो नेपालमा थियौ आज उज्यालो नेपालमा छौ जसको श्रेय कुलमान घिसिङ लाइ जान्छ त्यसैले अबको बिधुत प्राधिकरण को कार्यकारि निर्देशक मा पुनः कुलमान घिसिङ नियुक्ति गर्नु पर्छ यसमा ३करोड नेपालि जनताको जित हुनेछ ।
गणतन्त्र माथि बेला बेलामा कर्मचारि तन्त्र र नेता तन्त्र को बलत्कारको प्रयास भएको देखिन्छ यो परिस्थितिको छिटै अन्त्य गर्न सक्नु पर्छ कम्युनिस्ट सरकारले ।