म सुन्दिन, बोल्दिन तर मेरो Twitter चै बोल्छ, वास्तविक नाम काम एकै हो!!
Follow गर्नुहुने सबैलाई Followback पक्का!
Follow गरेपछि Unfollow गर्नेलाइ ब्लक हानिन्छ!!
Looking forward to sharing my thoughts and perspectives as a panelist in this important conversation on youth, skills, AI, entrepreneurship, and the future of work in Nepal. I look forward to an engaging exchange of ideas and deliberations.
Late post- Glad to have joined the RBB Board of Directors' Orientation & Knowledge Refresher Program on "Best Practices and Governance,". Grateful for the insights on the global and national economy, risk management, and strong board governance.
I will do my very best to honour this responsibility and give the role the seriousness, commitment, and dedication it deserves. Grateful to the Almighty for every opportunity that comes my way, and for the trust and support of those who continue to believe in me🙏
रसुवामा अप्रत्यासित र आकस्मिक रुपमा आएको ठुलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको छ।
यस विपदको अवस्थामा भोटेकोशी, त्रिशुली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गर्दछु। सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न र सवै तहका सरकारसंग समन्वय गरेर उद्दार राहतमा केन्द्रित रहन अनुरोध गर्दछु।
विपद् व्यवस्थापनका लागि सरकारको प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहनेछ।
नेपाली कांग्रेसका सम्पूर्ण समितिहरू, विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाका नेतृत्व एवं सवै सदस्य साथीहरूलाई तटीय क्षेत्रमा वसोवास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्न, उद्धार र राहत कार्यमा तुरुन्त जुट्न र सहयोग गर्न अपील गर्दछु।
आजको एउटा सानो तर महत्त्वपूर्ण घटना सेयर गर्न चाहेँ। (धागो बुनें है)
मलाई धेरै दिनदेखि जुत्ता सिलाउनुपर्ने थियो, तर मेसो मिलिरहेको थिएन। बल्ल आज समय मिल्यो र सुनधारातिर पुगेको बेला त्यहाँ एक जना दाइलाई जुत्ता सिलाउन दिएँ। +++++++++
आदर्श नारी मीना खरेल को पक्षमा मत माग्न म आज चितवन आएको छु।
उहाँको इमान्दारिता, समर्पण र समाजसेवाको भावनालाई सम्मान गर्दै यहाँहरू सबैको अमूल्य मत र सहयोगको अपेक्षा गर्दछु।आउनुहोस्, योग्य र सक्षम नेतृत्वलाई समर्थन गरौँ।
यी दुईजना एक साथमा देख्दा खुसी हुने र हुनुपर्छ भन्नेहरू सबै देश अझै बर्बादि तिर धकेल्न खोज्ने हरु हुन।यी दुई संगै चै हुनुपर्छ नख्खु कारागारमा!! एउटा देश जलाउने अर्को सहकारी ठग्ने कैदी भगाउने!!
NAC देखि बालाजु बनस्थली सम्म आज बेलुका यात्रा गर्ने क्रममा यो माइको ले अपाङता भएको परिचय पत्र देखाउदा उल्टै दुव्र्यवहार गरेको हुदा नियामक लाई कार्यवाही गर्न हुन अनुरोध गर्दछु।
@hello_sarkar@NepalPoliceHQ
NAC देखि बालाजु बनस्थली सम्म आज बेलुका यात्रा गर्ने क्रममा यो माइको ले अपाङता भएको परिचय पत्र देखाउदा उल्टै दुव्र्यवहार गरेको हुदा नियामक लाई कार्यवाही गर्न हुन अनुरोध गर्दछु।
@hello_sarkar
नेकपा (एमाले) ११औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुनआउनु भएका सम्पूर्ण प्रतिनिधिहरू, अतिथि, नेता, कार्यकर्ता र सम्पूर्ण जनसमुदायमा हार्दिक स्वागत अभिवादन ब्यक्त गर्न चाहान्छु। उद्घाटन समारोह भब्य छ, सबै कमरेडहरूलासंग त्यही स्थलमा भेट हुनेछ।