Fresh Harivan Guavas have arrived! 📷 Grab yours today. Contact at the location and number below.
Contact No.: 9840172951
Location: khahare chowk, Near Panini school
FREE workshop on
Aug 8, 2025 | 10:00 AM - 12:00 Noon
NTNC, Khumaltar
Designed by @arj272 Sonam Lama Hyolmo, & @SauravDhakal
Moderated by @gobindapkl
Learn to pitch your #Biodiversity & #ClimateChange research effectively
Scan to Registred !!
साउन महिनाको दोश्रो हप्ता देखि जुनारका बगैचाहरुमा फल छेड्ने र चुस्ने चुसाहा पुतली कीरा अथवा सुँडे पुतली देखा पर्ने हुनाले सो पुतलीले प्रकोपको रुपमा क्षति गर्न सक्ने भएकोले कृषकहरुले निम्न उपायहरु अपनाउन सकिन्छ
सिन्धुलीमा जुनारको बिरुवा रोपेका छौँ
वर्षाको बेला जुनार रोप्न उपयुक्त समय हो ! हामी #KARESA एप बाट बगैचाको नक्साङकन र ट्याकिङको काम गर्दै छौँ, जसले हाम्रो खेतीलाई स्मार्ट र भविष्यमुखी बनाउँछ।
तपाईंलाई पनि खेतीमा चासो छ भने, सम्पर्क गर्नुस् र यस रोचक अभियानमा सामेल हुनुहोस्।
जुनार ग्राफ्टिङ्गका लागि पुष–माघ उपयुक्त समय हो। नेपालमा साइड ग्राफ्टिङ्ग विधि बढी प्रयोग हुन्छ, जसबाट एक जनाले दिनमा ५००–७०० बिरुवा तयार गर्न सक्छ। ८–९ महिनाका स्वस्थ सायन र एक वर्षभन्दा पुराना राम्रा रुटस्टक प्रयोग गरिन्छ।
जुनार ग्राफ्टिङ्गका लागि पुष–माघ उपयुक्त समय हो। नेपालमा साइड ग्राफ्टिङ्ग विधि बढी प्रयोग हुन्छ, जसबाट एक जनाले दिनमा ५००–७०० बिरुवा तयार गर्न सक्छ। ८–९ महिनाका स्वस्थ सायन र एक वर्षभन्दा पुराना राम्रा रुटस्टक प्रयोग गरिन्छ।
जुनार खेती कस्तो ठाउँ मा गर्ने ? स्थान चयन, रोप्ने तरिका र दूरी कस्तो हुनु पर्छ जसले दीगो रूपमा अधिकतम उत्पादन सुनिश्चित गर्न सकियोस् ?
#junar#karesa#tracker