@MahabirPun सत्ताको लालसा जो कोहीलाई पनी हुने रैच्छ भन्ने कुरा महाबीर दाइले नै प्रस्टाई दिए, नत्र भने त्यत्तिकों सादगी माँछे भोली मनोनयन भन्दा एक दिन अगाड़ी कसरी हामफाल्न सक्थे र चुनावमा!
@GokulPBaskota अब झोले, खोले, चाटुकार, हुक्के, चिलीमे, बैठके,दंभी, हठी , निरंकुश भयेर काम छैन, यस्तो हुनु भनेको शून्यमा पुरायेको पार्टिलाई अझ बढ़ी माइनस मा पुराउनु हो , यी सब तत्वको सफाया गरी पार्टिलाई पुनर्जीवन दिन महान सादगी नेतृत्वको जरूरी देखियो है,
@MumaRamKhanal फेरी उ कहिले नआको हो र ? केकानै कहिल्यै नआको जस्तो ; आएर पनि गरेकै के थियो र ? केकानै कायापलट नै गरौंला जस्तो , छारो हाल्नलाई पनि कति जान्या हो के
@ptkums सत्ता पिपासुहरू कसैलाई उमेर हद को ब्यबस्था हटाऊँनु पर्ने, कसैलाई शिखरमा चढ़ेर पनी हदैसम्मको लालसा देखाउनु पर्ने, कसैले ६/७ पटक डाडू पन्यों चाटदा पनी तृप्त नहुनू, हैट!