@RaameshKoirala नागरिकता र पासपोर्ट को कुरा सत्य हो र उनले पनि धेरै नेपालिले जस्तो प्रयोग गरे होलान। तपाईंहरु त मृत्युदन्डनै दिनुपर्छ भन्नुहोला तर उनले त्यस बापत कुनै गद्दारी गरेको छैनन भन्ने साधारण जनतालाइ थाहा छ। त्यो अवसर पाउनु हो भने ८०% नेपालीले प्रयोग गर्लान।