काभ्रेको जिल्ला अधिवेशनमा मेरो नभएको डमी मात्र देख्ने तर तीसौंहजार उत्साहित जनताले एमालेप्रति जनाएको ऐक्यवद्दता नदेख्ने चारतारे पाटी डट कम लाई मुरीमुरी धन्यवाद! कमसेकम विखण्डनकारीको मुटु जलीरहेको अनुभुत देशभरका एमालेजनले गर्न पाए।बधाई र सलाम काभ्रेली जनता अनि कार्यकर्तालाई !!!