मुख्य मुद्दाहरू,संयन्त्रहरु
2046 साल, 2063 साल पछि विदेशमा लुकाएको सवै सम्पती स्वदेशमा ।निर्वाचन प्रणालि परिवर्तन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख
निर्वाचनमा Right To Reject,Right to Recall
सांसद हरु मन्त्रि बन्न नपाउँने बन्ने भए पहिला सांसद पद बाट राजिनामा सांसद100 जना
चुनावदेखि चुनावसम्ममात्रै देख्नेहरूको भीडमा @RabindraMishra यस्ता एकल नेता थिए, जसले देशको उकुममुकुस गहिरोसँग बुझेका थिए र अनेकौं अपमान, सिखिट्युरी र राजनीतिक प्रतिशोध सहेर पनि लगातार भनिरहे: "नवीन समझदारी गरौँ, नत्र 'शहरी विद्रोह' ले धेरै कुरा गर्छ।"
आज अन्तत: उनि सही ठहरिए।
आतंककारी केपी वली , प्रचण्ड र शेरबहादुर तिमीहरु सँगै छिटो भन्दा छिटो सामुहिक पत्रकार सम्मेलन गरेर राजनीतिबाट सन्यास लिएको घोषणा गर !! यत्तिले पनि थप नेपाली जनताको मृत्यु हुनबाट जोगाउछ, केही समयको लागि शान्त हुन्छ। दानव नबन मानव बन बिन्ति।
युवाहरु यिनीहरु भाग्लान ख्याल गरौँ है।
#ArrestOli
#ArrestPrachanda
#ArrestSherBahadur
जसरी उमेर बित्दै जान्छ, आमा-बुवाको कुरा सम्झन मन लाग्छ र त्यही सत्य लाग्न थाल्छ। जीवनमा दुई कुरा नियन्त्रणमा राख्न जरुरी हुन्छ आम्दानी नभए खर्चमा, जानकारी नभए शब्दमा।
सुन्दरता र कुरुपता सबैमा बराबरी हुन्छ, फरक यति हो कसैमा बाहिर देखिन्छ, कसैमा भित्र लुकेको हुन्छ।
ओठका लागि सत्य खोज, आवाजका लागि प्रार्थना, आँखाका लागि दया, हातका लागि दान, हृदयका लागि प्रेम, अनुहारका लागि हाँसो, दिलका लागि शान्ति खोज, र ठुलो बन्न माफ गर्न सिक।
Gyanendra shah 🇳🇵🇳🇵👇🙏👑
हरेक अन्तवार्ता मा यिन ले भनेका थिए “नविन सम्झौता”
एकदिन यस्तो आउछ तपाइ हरु को गणतंत्र, कार्यकर्ता, प्रहरी ,सेना र कुनै वाद ले काम गर्दैन, देश भडखालो मा जानु बाट जोगाउ ! गणे हरु ले खिल्ली उड़ाए अन्ततोगत्वा त्यहि भयो @RabindraMishra
बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुट्न पसेकाहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ।जसमा ६,७ राउण्ड फायर पनि प्रयोग भयो।
साथै काठमाडौँका धेरै ठाउँमा पनि सेना परिचालन
भइसकेका छन्।
Nepal Army on the way यि लुटेराहरुलाई त्यहि ठोके हुन्छ हरामीहरुलाई....🙏
@NepaliArmyHQ
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
Nepal protest is primarily against corruption and misgovernance. Social media ban was just the tipping point.
Why is Indian Godi media misleading people by not showing the reality?