ठमेलबाट पक्राउ परेका दावा चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याउने ‘अजेन्ट’ हुन्, उनको ‘कनेक्सन’ नेकपा (माओवादी केन्द्र)का नेताहरूसँग देखिन्छ।
https://t.co/wvPhoUkSeW
देशको संविधान जोगाउने ठेक्का लिएको सेते अनलाइनले कोशी प्रदेशमा ठगबन्धनले गरेको नालायाकी काम बारे कहिँ कतै सम्पादक मिडनाइट बीफ्रीङ दियो त?कि केपी ओलि प्रधानमन्त्री भएको बेला मात्र संबिधान बचाउने ठेक्का पाएको हुन्छ हँ? यस्तो दोग्लापन्ती कहिले सम्म गर्छौ होला?@ameetdhakal@setopati