खुलस्त कुरा भयो
रिसाउँछन् कि भनेर ईपीजीको कुरा उठाइएन
१९५०को असमान सन्धि छोइएन
सार्क शिखरको उच्चारण गरिएन
कालापनानीबाट सैनिक हटाउन भन्नै बनेन
सीमामा निर्माण रोक्न भनिएन
अग्निपथ उठाइएन
थप हवाईमार्ग पाइएन।
खुलस्त कुरा भयो
ऐतिहासिक भयो।
धेरै गरियो।
बिजुली व्यापार हुनेभयो
सम्भालियो।
राजनीति दर्शन ,बिचार सिद्धान्त, मुल्य, मान्यता ,लक्ष्य ,उदेश्य बाट च्युत भएर
माओवाद बिचारधारा लाई रछ्यानमा मिल्काएर एमाले कब्जा गर्न हिँडेका टाउके
ले एक बुल्टुङ्ग खाएर अब -खाडी बाट सेना बोलाएर युद्द गर्छु भन्न सम्म पुगेछन !
..........................................
नयाँ पत्रिका बहस : जघन्य अपराधमा नाबालकको संख्या किन बढ्दै छ ?
बैतडीकी भागरथी भट्ट,
बझाङमा सम्झना विक
बलात्कारपछि हत्याका अभियुक्त १८ वर्षभन्दा कम उमेरका अर्थात् नाबालक ।
अहिले सात सय ७४ नाबालक सुधारगृहमा छ ।
आज डिआईजी उत्तम सुवेदीको विश्लेषण
@NawaMainali
https://t.co/HHvaShiNaG
प्रधानमन्त्री ओलीसङ्ग मेरा पनि हजार असहमति छन् , तर भारतसङ्ग सुन्ने गरि आफ्ना र देशका कुरा राख्न सक्ने अनि निर्धक्क बराबरीको दाबी गर्ने तपाईको साहसको तारिफ गर्दछु ।
एउटा परिपक्व पत्रकारले देशको कार्यकारी प्रमुखलाई सोध्नुपर्ने प्रायः सबै प्रश्न सोधिएका छन् ।
@theyatriji प्रश्नको तयारी धेरै उन्नत । प्रस्ट र संयमित प्रस्तुति ।
TAMASO... https://t.co/AE4xStiFgr via @YouTube