बास्तवमा कांग्रेस र वाम गठबन्धन दुवैले रेलको एजेन्डा हचुवाको भरमा बोलेका छन्। घोषणा पत्रमा रेल लेख्नु अघि राष्ट्रिय यातायात सञ्जालमा रेलको के भुमिका हुने भन्ने कुरामा एकदमै प्ररम्भिक तहको अध्ययन समेत सरकार वा यि दल कुनैले गरेका छैनन्। 'पानी माथिको ओभानो' हुने छुट कसैलाई छैन।
@belakoboli काकाको कुरामा एकदम सहमत भए, जनयुद्धको बेलामा चै खुब जनवादी, पुजीवादी विरुद्ध कुरा गर्ने अहिले चै धनवादको कुरा गर्ने! यो त अत्ति नै भएको हो ।
When this orphaned baby chimp arrived at a sanctuary, he was so terrified that he wouldn't let anyone touch him. Then he met a friend who changed EVERYTHING 💕 (via @ApeActionAfrica)
र मर्यो ........
बाच्यो,बाच्यो,बाच्यो,बाच्यो.......................
मर्नको लागि
र मर्यो !!
मर्नको लागि बाच्नु छ
मृत्यु बोकीबोकी
बाच्नु छ,
मर्न !
त्यसैले ,
आउनुस अर्को मृत्यु मरौ ।.....
[अर्थात
मर्नलाइ बाचौ(?) ]
कहिले काहीं एक्लै बसेर सोच्छु, प्रत्येक चर्काचर्कीले ब्याक्तीगत दुश्मनी त बढाइरहेको छैन? फेरि आफैलाई जावफ दिन्छु, जीवनमा अब कमाउनु छ त केवल मलामी। निराश छैन, उदाश हैन तर जन्मेको माटोमा जानेको काम ईमानदार भएर गर्नै पर्छ ,माटोले माग्दैन ���फै दिनु पर्छ रे।
https://t.co/SVQeIPQOQ3