मनिषा कोइरालाले नेपालको पक्षमा अभिब्यक्ति दिएरै भएनी नेपाल आमाको दुधको कर्जा चुक्ता गरिन अब यो बेला गायक उदित नारायण झा ले चाँहि के गर्छन हेर्न बाँकी छ !
#udit_narayan_jha
नेपालको नयाँ नक्सा को बिषयमा BBC Hindi चुप लागेन । लेखि छाड्यो 🇳🇵
तर भारतको अरु मिडिया जस्तो भारत को पक्षधार भएर लेखेको चाहि छैन तटस्थ रहेर BBC हिन्दिले लेखेको देखियो । पढ्न मजा आयो !
https://t.co/7n0A3rkalJ
बाबुराम भट्टराई लगायत नेपालका अरु नेताहरुको अब काम छैन साथि हो ! देशलाई रुपान्तरित गर्न , देशको सिमा बचाउन यि नेताहरुले Twitter, Facebook मा ठुला ठुला आदर्श फलाकेर हुदैन ! देश र जनतालाई माओबादी द्वन्द्द्काल देखि अहिले सम्म प्रत्यक्ष रुपमा बिक्षिप्त बनाएका छन ।
@brb1954 बाबुराम भट्टराई लगायत नेपालका अरु नेताहरुको अब काम छैन साथि हो ! देशलाई रुपान्तरित गर्न , देशको सिमा बचाउन यि नेताहरुले Twitter, Facebook मा ठुला ठुला आदर्श फलाकेर हुदैन ! देश र जनतालाई माओबादी द्वन्द्द्काल देखि अहिले सम्म प्रत्यक्ष रुपमा बिक्षिप्त बनाएका छन ।
@brb1954 हे नेपाली हो !
अब यि नेता भनाउँदाहरुलाई जति सस्तो भाषा प्रयोग गर्दा पनि बरु ति शब्दहरु नै लाजले भुतुक्कै भई सके ! हिजो पनि काम थिएन , आज पनि काम छैन यि नेताहरुको !
#Change4Nepal 🇳🇵🙏