@RabindraMishra@lendaai शिबपार्बतीको फन्को मारेर गणेशजिले पहिले पुजिने शौभाग्य पाए जस्तै मार्ग परिवर्तन गरेर मात्र देश बन्दैन। कुमारले जस्तै संसार घुमेर गरेरै देखाउन पर्छ तर कुनै वाहान विनाको।
@globalimebank Oho! Better chaning Bank to Football Club, no concerntation for providing better services, since a week internet banking is not working, while inquiry no response. Close the bank and get out from this business if you can not provide better services. You lootera bank.
@RabindraMishra एक किसानको गजब नश्लको गोरुथ्यो रे तर हान्ने, घरमुलि बाहेक कसैलाई नटेर्ने। गोठको कुनामा बाधेर राख्नुपरेको। बेचेम कसैले नलैजाने। एक दिन पल्लो गाऊको जिम्मलले यस्तो दुनियामै नभाको गोरु बाधेर राख्ने भनि लिएर गैछ तर घर नपुग्दै तेहि गोरुको हनाईले मरेछ। गोरुको मायाले नथ्थी नबाध्नाले।