@SurendraKandel8 सरकारी विद्यालय पढेपनि निजिमा पढेपनी त्यसको आधारस्तम्भ राज्यले नै बनाएको हुन्छ। यसर्थ: राज्यको लगानी हुने नै भयो। कामदार भिसामा जानू चाहिँ रहर होइन बाध्यता हो! के गर्ने😣
पुस १५ (पन्ध्र पुस) लाई जुम्लावासीले निकै महत्त्वका साथ मनाउने गर्छन् । वर्षकै लामो रात पुस १५ मा हुने भएकाले रातभर जाग्राम बस्ने चलन छ । यसरी जाग्राम बस्दा आयु लामो हुने जनविश्वास छ ।
𝗧𝗵𝗲 𝗗𝗲𝗲𝗱 𝗶𝘀 𝗗𝗼𝗻𝗲.
Delivered and executed Project Development Agreement between GON and China's SCIG Consortium for Manang Marsyangdi HEP which will add 135 MW of generation capacity and bring ~320 Million USD Chinese FDI into the country.