बिहान को पहिलो बोली मुस्कुराएर❤️ बुडा भन्दै
आउँदा सारी को फुर्को👩❤️👨 तन्दै आउन एक छिन सगै उठँउला 🖼️फेरि भने दिन नि आउछ माया पर्खि बस 😘
#mi_Cielo😘❤️😘
#माहादेब❤️❤️
#smile_king
केही रंग
खेल्न मन लाग्यो
तर
म सँग थिएन
अर्को रंग
म सँग थियो
तर
त्यहाँ सुहाँउदो थिएन
एक रंग
व्यवस्थापन गर्न सक्थें
तर
कागज व्यवस्थापन
गर्न सकेन
म रंगहीन थिएँ
रंगीन उमेरमा
अब
रंग र उमेर
पनि गयो
म सँग रंग छैन
तर रंग फैलाउने
मेरो शब्द चै
हराएको छैन
#ट्विन्की#शुभ_रात्री