नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।
हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।
@hamrorabi
BJP National President Shri @NitinNabin welcomes a delegation of Rastriya Swatantra Party (RSP), Nepal led by RSP Chairman Shri Ravi Lamichhane at BJP headquarters in New Delhi.
Watch ⏬
विदेशमा रहँदा अप्ठ्यारो पर्यो वा विदेशमा रहनुभएका आफन्तहरू समस्यामा पर्नुभयो भने खोजतलास वा उद्धार गर्नुपर्यो ; मृत्यु भएको अवस्थामा शव नेपाल ल्याउन सहजीकरण गर्नुपर्यो वा बीमा क्षतिपूर्ति सँग सम्बन्धित काम गर्नुपर्यो भने अब सहजै ढङ्गले MOFA Mitra app मार्फत गर्न सक्नुहुनेछ। उक्त app android र iOS फोनहरुमा डाउनलोड गर्न सकिन्छ।।
—-
#Mofa
#ForeignEmployment
#change
Great to meet Rastriya Swatantra Party Chair Rabi Lamichhane here in Kathmandu to learn about RSP’s priorities in the new government and discuss areas for U.S.-Nepal cooperation. -- S. Paul Kapur
Thank you, Prime Minister @narendramodi, for your warm wishes and for recognizing the democratic mandate of the Nepali people.
RSP and our government will remain dedicated to fostering a relationship built on mutual respect and shared prosperity where RSP will prioritize on ‘development diplomacy’.
We look forward to a partnership with India that scales new heights through cooperation in connectivity, cultural tourism, energy, and trade, ensuring a prosperous future for the people of both countries.
“There’s a diss culture in hip-hop music,” Balendra Shah, or Balen, as he is universally known in Nepal, said in a recent interview. “I used to diss politicians.” Now, he is one, after scoring an unexpected landslide victory to become mayor of Kathmandu. https://t.co/bpS9b5VO2K
यो चुनाव - नातीनातीना VS हजुरबुवाआमाको हो, पुराना VS नयाँको हो, "पेशाहिन भ्रष्टाचारी" VS "श्रम गरि खाने" को हो। कसलाई रोज्ने-नयाँ कि पुरानो ?
यसपाली हजुरबुवाआमालाई माया गर्ने, आराम गराउने हो - काम गराउने होइन।यसपालि, "मेरो जिल्ला मेरो क्षेत्र होइन" " मेरो देश" भनेर सोच्नुहोला।
अब भारत जाने कि नजाने ओल्बा लिपुलेक लिन ?? कि दाइ लाई फोन गरेर म बिरामी छु आउन सकिन भनेर भ्रमण रद्द गर��ने हो ?? यसो गरे अलि अलि इज्जत रहला नत्र जबर्जस्ति जाने नै हो भने बिज्ञ टोलि लगेर छिनोफानो गर्ने हिम्मत छ???
रवि पक्षल��ई पेसीको सूचना नै नदिई पोखरा उच्च अदालतमा एकतर्फी सुनुवाइ
- अन्य स्रोतबाट जानका��ी पाएपछि रवि पक्षले स्थगितको माग राख्दै कानुन व्यवसायीमार्फत निवेदन दर्ता गराए पनि रोकिएन सुनुवाइ
https://t.co/j6jWeRqQqZ
@paudelpradipNC माननीय मन्त्री ज्यु ❗️
स्वास्थ्यबिमा लाभग्राहिले Opd सेवा अन्तर्गत बिरामिको अपरेशन गर्नु पर्ने अवस्था भएमा सिधै एक बर्षपछी को Date मा मात्रै पालो आउँछ भन्ने गरेका छन्, बिरामिले उपचार पाउन बर्षदिन सम्मै कुर्नु पर्ने अन्यथा EHS मार्फत पैसा तिर्नु पर्ने हुन्छ ,विभेद किन?
@paudelpradipNC माननीय ज्यु
स्वास्थ्यबिमा सेवा अन्तर्गतका बिरामिले opd सेवा मार्फत कुनैपनी सल्यक्रिया गराउनु परेमा १ बर्ष पछिको Date मात्रै पाउँछन् , कित EHS सेवा मार्फत पैसा तिरेर सेवा लिनुपर्ने बाध्यता छ,त्यो त अन्याय भएन र ?