#आर्थिक अभावले अक्सिजन (oxygen ) नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउन नपराेस भनेर नि:शुल्क अक्सिजन सेवाका लागि तयारीमा छ।हाम्रो टिम नेपाल र हाम्रो सानाे प्रयास परिवार
9851102652
9851102653
9851166437
9851102654
9841669170
9851054280
सेयर गरेर सबैलाई सहयोग गर्न अनुराेध गर्दैछु।
वसन्त ऋतुको स्वागत गर्दै आपसी भाईचारा र प्रेमको सन्देश दिने होली पर्वले तपाईको परिवारमा सुख, शान्ति र हर्षोल्लास को वातावरण सहित पारस्परिक एकता र सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस्,
#फागु पुर्णिमा पर्वको हार्दिक शुभकामना ।
हार्दिक श्रद्धांजली 💐 Heartfelt Condolence 💐
नेपाली कांग्रेसका नेता,पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनले निकै दुखी भएको छु ।उहाँको आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।