@rab89419 उस् उस् उस्, बस्नेतको बेइज्जत नगर त सोम! माइलो ल्वाठ नम्बर वान हो भन्ने त शुरुदेखिकै उसको ताल हेर्दा थाहा भइसकेको थियो नि! भएभरका सबै शक्तिसँग एकैचोटी पौठेजोरी खेल्ने ल्वाठ बुर्जाबाट हुनु स्वाभाविक थियो। टन्टै साफ भयो।
😅
@RabindraMishra रवीन्द्र मिश्रले असल राजनीति मार्फत देशमा परिवर्तन ल्याउन चाहने थुप्रै यूवाहरुको सपनालाई डाँवाडोल पारे। अब यो नौजवानलाई दिवास्वप्न देखाएर पारस शाह बनाउने भए! मिश्र जी यसो नगर! यो युवा आफ्नै क्षमताले आफ्नो र अरुको लागि केहि गर्न सक्षम छ। तिम्रो कुत्सित स्वार्थको लागि यसलाई नबिगार!
@RabindraMishra रविन्द्र मिश्र जस्तो तोरी लाउरेले माइलालाई फेरी एक वर्ष भित्र राजा बनाइदिने! गफ दिनुको नि हद हुन्छ नि यार। अहिलेका नेता खेदिन सक्छन्, चाउचेस्की झै झुन्ड्याइन सक्छन तर माइलो फेरी राजा हुन सक्दैन। मोदी या उस्को बाऊ आए पनि हुदैन। मूतको न्यानोको लागि तिमीहरु हरेकवर्ष दशैमा टिका लगाऊ।
@belakoboli थारुहरु थारक्षेत्रबाट आएका हुन! यी त चौपट्टै विद्वान रछन नि हौ। हैरी कैन तनहुबाट जंग बहादुरसंग बेलायत गका तनहुका एक कैनीका सन्तान हुन भन्ने मार्काको तर्क।
@MukeshKafle4 इन्भर्टर महाशय, यसबारेमा अरु कोहिले बोलेमा सुनिएला, तपाई त हुदैहुदैन। ईन्भर्टर व्यापारीहरुसंग मिलेर 18घण्टा लोडसेडिङ्ग गराएर हैरान बनाएको कहा बिर्सन सकिन्छ? चुप लाग्नोस् आदि ईत्यादि गरेर कमाएको पैसामा मस्ति गर्नुस्।
@RabindraMishra मिश्र जस्ता मान्छे ले बिपी को तारीफ गर्दा मलाई नै लाज लागेर आउछ। दास मानसीकता ले बिपी, गणेशमान र कृष्ण प्रसादको तारीफ सुहाउदैन। महाराज र उनका नाती लाई धनुष्टंकार मात्र गरेको सुहाउछ।