@jaya_hos कमेन्ट हेर्दा सबै राजावादीहरु स्तरहिन मुर्ख जस्तो लाग्ने। यस्ता ल्वाठहरुले माइलोलाइ फेरी राजा बनाउने? यिनीहरुको कमेन्ट पढदा र त्यो “राजसभा” सुन्यो भने विभिन्न कारणले लोप हुन लागेका हाम्रा organic शब्दहरु सुन्न पाइन्छ। नेपाली भाषामा चाख राख्नेलाइ फाइदै हुन्छ।😁
@jaya_hos यो ज्ञानेन्द्रदाशहरुको रहर मात्र हो। ज्ञानेन्द्र बालेन भन्दा पनि बढि अहंकारी, अदूरदर्सी र अव्यवहारिक भएकोले २५० वर्षको स्थापित संस्था मासिएको हो। अब त शाही शाशन दिवास्वपना मात्र हो! कथंकदाचित आइ हाले पनि एक वर्ष भित्र कद्दाफीको हाल हुन्छ।त्यसैले ज्ञानेन्द्र आफै फर्किन बल गर्दैनन्