आज माइतीघरमा नागरिकता प्राप्तीको लागी संघर्षरत साथीहरु सित। नेपाल मा नेपाली लाइ नै अनागरीक बनाएर राख्न मिल्दैन । यसो गरेमा हाम्रो लोकतन्त्र र राष्ट्रियता दुवै कमजोर हुन्छ । मानवतावादको दृष्टीले पनि मानिसलाइ अनागरिक बनाउनु गलत हो । #BNA#citizenshipinnepal#SocialJusticeForAll