@kuumar046 अब रिट निवेदन हालेर पैसा फिर्ता ल्याउन पर्छ सर। पढेलेखेको मानिसले भाडा तिर्दा भाडा दरको सुची हेरेर तिर्नुपर्छ ताकी पैसा तिरेर पछुताउनु नपरोस अनि सकभर यात्रा गर्दा खुद्रा पैसा आफैले बाेकेर हिँड्नुपर्छ ताेकिएकाे भाडा सजिलै दिन सकियोस् हैन र सर? धेरै पिर नगर्नुहोस् सर अब तपाईलाई....
राजनीतिक जोरजुलुमयुक्त विजय\(पराजय) अर्थसंगत के होला ? अनि यसैको महिमामण्डन\बयान ओहो शेरबहादुरलाई बारम्बार शेर बनाउने गाना लेख्नु हर कसैको क्षमताको कुरा होइन ।
असाधारणहरु��ो असाधारण टिप्पणीप्रति, प्रतिटिप्पणी अनुचित हो, अनुचित प्रयत्न मेरो खसखसको परिणति, बस् यति ।।।