PhD गरेकाहरूले यदि सामान्य भाषामा सर्वधारणले बुझ्ने गरि बुझाउन सक्दैनन् । केहि सोध्यो भने तेरो लेभलले भ्याउदैन जा रिसर्चपेपरहरू पढेर आईज भन्छन् भने त्यो PhD च्यातिदिए हुन्छ । - बालेन शाह
⚠️ *यो पुरानो कुराकानीको भिडियो हो । PhD धारिहरू आवेगमा नआउनुहोला ।😂
स्व. श्री ५ बडामुवा ऐश्वर्य राज्य लक्ष्मी सरकारको ७४ औं जन्मजयन्तीको अवसरमा मौसूफको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।
२ दिन घुमन्ते भएर अहा रारा, कति राम्रो हैइ शे-फोक्सुन्डो भन्नेहरुले यो दृष्य हेर्नुस् ! साच्चै कर्णाली बुझ्न त त्यही जन्मिनु पर्छ, नत्र कम्तीमा ८/१० महिना त्यही घुम्न डुल्न पर्छ । जहाँ दु:ख ओड्नु पर्छ, समस्या ओछ्याउन पर्छ र पिडाहरु पिउनु पर्छ !!!!
प्रेमले,
कहिल्यै आफूलाई मन पर्ने मान्छेको
पाइला रोक्तैन,
हिँड्न लागेको बेला
आँशुले उसको बाटो छेक्दैन,
पाइताला नदुखोस् भनेर
मखमल बिछ्याइदेला,
घामले नपोलोस् भनेर
बतास पठाइदेला !
प्रेमले,
जसलाई प्रेम गरिन्छ,
ऊ बाहेक अरु कोही देख्दैन ।
संघीयता खारेज भएको दिन मेरा लागी सबैभन्दा ठुलो युद्धमाथि विजय हासिल गरेकोे दिन हुनेछ साथै दशै तिहार होली भन्दा ठुलो उत्सव हुनेछ र संघीयता खारेज हुनासाथ ४० धार्नीको जखमले खसि काटेर भोज खाने हो।
विदेशी:
हाम्रो सर्त मान, पंचायती व्यवस्था कायम रहन्छ।
राजा वीरेन्द्र:
'व्यवस्था' ढलोस् तर तिमीहरूसामू झुक्दिन!
विदेशी:
'बेबी किङ' मान, तिम्रो गद्दी कायम रहन्छ।
राजा ज्ञानेन्द्र:
'गद्दी' जाओस् तर तिमीहरूसामू झुक्दिन!
जन्मदिनको धेरैधेरै शुभकामना!