बैशाख ३० मा करिव ३६००० तलवी जनप्रतिनिधिहरू निर्वाचित हुदैछन र मासिक करिव ५१ करोड भत्ता र थप ईन्धन TA DA खर्च हुने छ। देशको आर्थिक अवस्था दरिलो नहुदा सम्म सबै दलले यसलाई ५०%ले कम गर्ने घोषणा बैसाख १ देखि लागुहुने गरि गरौ @SherBDeuba@kpsharmaoli@cmprachanda@drvijaypou@brb1954