@mukuldhakal अहिलेसम्म रबिकाे मात्रै दृष्टिकोणमा धेरै प्राेबाेलम छ भन्ने लागेको थियो । रबिकाे भन्दा हजार गुर्णा बढी तपाईंको दृष्टिकोणमा प्राेबाेलम देखियो डा. मुकुल ।
@mukuldhakal डा. मुकुलकाे कुरा सायद धेरै हद सम्म सही छ ।
रबि राेज्ने कि पार्टी राेज्ने ? भन्ने दुर्बिधा युक्त मनाेस्थिति र मनाेदशामा रहनु यहाँ हरुकाे पार्टीको निम्ति हानिकारक हुनेछ ।त्यसै पनि
बैचारिक दृष्टिकोणले याे पार्टी यतिबेला काेमामा
छ ।
@mukuldhakal डा. ढकाल , तपाईं र रबिकाे दृष्टिकोणमा गंभिर प्राेबाेलम छ र तपाईं हरुकाे राजनीति हिराेइज्ममा आधारित राजनीति हाे भन्ने कुराकाे गतिलो प्रमाण यही हाे ।
ढिलै भए पनि याे कुरा सार्बजनिक गर्नु भएकोमा तपाईंलाई धन्यवाद दिनैपर्छ ।।।
भुमिगतकालमा कपिलवस्तु जिल्ला भित्र र बाहिर रहेर जनयुद्धको नेतृत्वदायी भुमिका खेलेका ( हाल ,विभिन्न दलमा बिभाजित )
याेद्धा हरु द्रारा आज आयाेजित पिकनिक तथा
राजनैतिक संबाद कार्यक्रम उत्शाहजनक नै
रह्यो ।
आयाेजकमा साधुबाद।