Euta baini le lekheko raixa kasto chitta bujhyo.
सफलता भनेको कमाउनु मात्र हैन रैछ नि
जब मैले कमाउन थाले यो बुझ्दै छु ।बुबाले कमाउने हजार र मैले कमाउने हजारमा धेरै फरक छ।बुबाले कमाउने हजारमा मेरो रहर थियो मेरो पढाई लखाइ थियो ।ममिको गहना लगाउने सपना थियो। नंया ढालान घर बनाउने
सपना सामेल थियो।😌
मलाई लाग्छ त्यो हजारमा बुबाको इच्छा र चाहाना कहिले जोडनु भएन या भनु कहिले जोडन नै पाउनु भएन।
प्रत्येक हजारमा म हुन्थे , ममि हुनुहुन्थ्यो अनि घरव्यबहार
हुन्थ्यो ।😌
आज आफैले कमाउने हजारमा मैले कहिले बुबालाई
जोडन सकिन ।
गरिबको पनि इज्जत हुन्छ हजुर । ५ केजी चामल र दुई पुरिया चाउचाउ दिएर १० तिरबाट फोटो खिचेर समाजिक संजालमा गरिबको इज्जतको धज्जिया नउडाउनु । कसैको इज्जतको धज्जिया उडाएर अाफ्नो मान नराखौ ,
देशको अर्थतन्त्र ncell ले चलाएको रहेछ । अदालतले उसको मुनाफा आफ्नो देश लैजाने अनुमती दिएसी तरलता अभाव!स्वीकृत भएका लगानी नि बन्द उता सेयर बजार दिनहुँ खस्क्दो! सबै टेलिकमको पाउमा पुग्या छ्न म्याउ म्याउ गर्दै यति दिन्छु र उति दिन्छु ब्याज भन्दै मर्ने त अन्तिममा जन्तै हो नि !