केही बोल्न/ लेख्नै हुन्थ्येन, तेरा बाउहरुले ३५ /३६ बर्षमा के गरे भन��दै झम्टन आउँथ्ये।लौ घण्टीहरु ३५/३६ बर्षको सबै उपलब्धि बगाउने भो ,अब रमाइलो मान। ३५/३६ बर्ष स्वर्ण युग त होइन ,तर बिकास निर्माणको दिशामा केही भएकै थियो।
घण्टीहरु हाँस भो,मै बस्दछु रोई 😪😫😴
@cotton_soull पहीरो बाढी संग सम्बन्धको कुरा हैन अवको ���िकास को गती के हो र ३५ ३६ भन्दै गर्दा के के बनेका थिए र के के बगाए भन्ने कुरा हो क���रेड हाइवे 😆😆
यो प्रलयको ३३ दिन ,
आफन्त गुमाईयो,साथी भाई गुमाईयो ,खुशि र सुखि जिवन गुमाईयो,
अर्को सम्भावित जोखिम ४ दिन भयो,त्रास छ ,
बस कति दिन सास्ति भोग्न लेखियको छ !!
देख्ने लाई भन्दा भोग्नेले अनुभुति गर्ने बिषय रहेछ ।
प्रकिति संग मानव सभ्यता हारेको
३२ औँ दीन
कहिलेकाहीँ धेरै प्रयास गर्दा पनि
परिस्थिति बदलिँदैन।
त्यसपछि हार मान्नु होइन,
आफ्नो मनलाई सम्झाउनुपर्छ
केही कुरा स्वीकारेर,
केही कुरा छोडेर,
र केही पीडासँग सम्झौता गरेर
अगाडि बढ्नु नै
जिन्दगीको अर्को पाठ रहेछ
इतिहासको बेत्रवती बजार जहाँ कहिले हजारौँ घरहरूको चहलपहल थियो। त्यो बाहेक ��रिपरि ३०-४० घर भएका अरू ८वटा बस्तीहरू थिए। समयको क्रूर थप्पड भनौँ या परिवर्तन, आज त्यो विशाल इतिहास केवल माथिको शान्ति बजार र ३बि (3B) को अफिसमा खुम्चिएको छ। हेर्दाहेर्दै केवल यी दुई संरचना मात्र बाँकी रहे!