तीन बर्षकी सानी नानी गरिमा चौधरीमाथि भएको जघन्य अपराध र निर्मम हत्या हाम्रो समाजको कहिल्यै खाटा नबस्ने दुखको घाउ बनेको छ। र, हामी सबैलाई दुखी, आक्रोशित र स्तब्ध बनाएको छ।
अबोध नानी गरिमाप्रति भावपूर्ण श्रद्धाञ्जली!
शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना!!
गरिमालाई न्याय देउ!!!
"आमा"
आमा कसलाई भन्ने
आमा उहि हुन्छ
जसबाट ममताको झरना झर्छ
जसले मलाई सधैं छोपेको हुन्छ
तर आफैं सधैं घाम तापेकै हुन्छ
जो मेरो एउटा प्रार्थनामा आइ पुग्छ
हो आमा उहि हुन्छ
जसको थपथपमा आज पनि म निदाउँछु
जसको न्यानोपनले मन फेरि बच्चा भै जान्छु
भोख मलाई हुने तर तडपन उसलाई
पेट मेरो भर्ने तर तृप्त उसलाई
हो आमा उहि हुन्छ
जसको कुरामा मेरै कुरा हुन्छ
जसको पूरामा मेरै पूरा पुग्छ
मेरो चोटमा उसको हृदय दुख्ने
मेरो दुखमा उसको आँखा भिज्ने
हो आमा उहि हुन्छ
ऐनामा हैन मलाई त्यसै चिन्ने
संस्कारमा बेरेर मलाई त्यसै बन्ने
रिसाए पनि कुनामा गएर रुने
मलाई नसुताए कहाँ उहि सुत्ने
हो आमा उहि हुन्छ
बाटो बिघारे उहि सम्हाल्ने
कहिले गुरु जहिले अँगाल्ने
मेरो हार वा जीत नहेर्ने
जसले मेरो प्रयासलाई उत्साह बढाउने
हो आमा उहि हुन्छ
✍️जी. शाह
A cat lay helpless after being bitten by a cobra : pain, fear, and silence all around. Then something extraordinary happened.
A chimpanzee noticed, refused to walk away, and chose compassion over instinct. It stayed close, protected the cat, and worked tirelessly to get help, even searching for fruit so the weak little life wouldn’t fade away.🤎
No words, no reward—just pure empathy. In a world that often feels cold, this moment reminds us that kindness is universal, and sometimes the biggest hearts aren’t human at all 😭❤️