Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
Nawaraj
@Nawaraj61
मनको सपनामा छु।
Joined April 2016
247
Following
150
Followers
1.6K
Posts
Pinned Tweet
Nawaraj
@Nawaraj61
about 10 years ago
प्रेम सिसा हो जस्लाइ हरेक दिन सफा गर्न खोज्छौ तिमी त्यसैले सम्हाल्ने जिम्मा पनि तिम्रै हो अब नत्र कुनै दिन्को सफाइ मा झरेर चर्किन सक्छ...!!
Nawaraj61
retweeted
Dipendra Bista
@rock_7up
almost 10 years ago
एक घमण्डि व्यक्तिले सिर्फ आफु मात्र राम्रो देख्छ किनकि उसको आखामा लाग्ने अहंकारको पर्दाले न उसलाइ अरूको राम्रो काम देख्न दिन्छ न आफ्नो गल्ती
Nawaraj61
retweeted
Subin Bhattarai
@subinbhattarai1
almost 10 years ago
खुसी र दुखी मान्छेबीचको फरक खुसी मान्छे-आफ्नो सुन्छ, सधैँ आफूलाई चित्त बुझाउन खोज्छ दुखी मान्छे- अरुको धेरै सुन्छ, अरुलाई चित्त बुझाउन खोज्छ
Nawaraj61
retweeted
छालाको प्रेसर लो
@nawaraj69
almost 10 years ago
कुन धर्मले भन्छ, बलि दिएमा धर्म हुन्छ भनेर...?? अनि धर्मको निम्ति अरुको प्राण लिने हामी,
Nawaraj61
retweeted
काफिया
@Innocent_Smilee
almost 10 years ago
....धेरै शोकले उत्रिएकि थिएँ पृथ्वीको समुन्द्रभित्र... अक्सर एउटै छालले यस्तरी डुबाई दियो कि आज सम्म किनार भेटाउन सकेन जिन्दगिले!....
Nawaraj61
retweeted
NpGirl
@DearAryal
almost 10 years ago
मित्र भेटिन्छन् ,गार्हो मित्रता भेट्न हो ! मित्र होईन मित्रता बढोस् , आफन्त होईन आफ्नोपन बढोस्,🙏🌹दशैं शुभकामना🌹🙏
Nawaraj61
retweeted
Nripesh Upreti (Yogputra)
@nripesh123
almost 10 years ago
सिमा,धार्मिक,सामजिक र साँस्कृतिक अतिक्रमण छ।बिदेशी हस्तक्षेप,भ्रष्टचार,गरिबी र नेताहरुको कारण देश संकटमा छ।तिमीहरु प्रेम बानियाको रोइलो गाउ।
Nawaraj61
retweeted
Nripesh Upreti (Yogputra)
@nripesh123
almost 10 years ago
हुन त अबस्य हो गजव छ दुनियाँ कतै कठिन कतै सहज छ दुनियाँ छैन वास्ता कसैको आफैमा मस्त त्यसैले मेरो अलि अलग छ दुनियाँ
Nawaraj61
retweeted
प्रशान्त भूमिगत
@ppk_bhumigat
almost 10 years ago
उकालो चडु वा ओरालो झरु म,पर्दैन फरक केही तिमीलाइ ।। पलपल मरु वा जसरी बाचु म छुदैन कुनै बेदनाले तिमीलाइ ।।
Nawaraj61
retweeted
प्रशान्त भूमिगत
@ppk_bhumigat
almost 10 years ago
दुखको भारी बिसाको छु ।। म तिमीसग रिसाको छु ।। होला तिमी तामा पित्तल ।। के गर्नु म त सिसाको छु।। #🌹🌹
Nawaraj61
retweeted
प्रशान्त भूमिगत
@ppk_bhumigat
almost 10 years ago
दुई खोला मिले दोभान ।। नमिले एक्लो जोभान ।। लौ लौ हो..माइतिमा हजुर बोटैमा फूले फुल होला ।। छोइमा झारे भूल होला ।। 🌹🌹.......
#दमिनी
भिरबाट
Nawaraj61
retweeted
🙏 Ganga 😘
@FKanxxa
almost 10 years ago
जब बत्तीको प्रकासमा स-साना पुतलीहरु रमाएको र त्यहि प्रकासको रापले त्यहीँ मरेको देख्दा सोच्छु सबैको जीवनको अन्त्य खुसी खोज्दाखोज्दै हुने रैछ,
Nawaraj61
retweeted
चेतनजी
@acnji
almost 10 years ago
आउ प्रिया, हामी दुई सदस्यीय "संविधानसभा"गठन गरौँ एकै सालमा एउटा जीवन्त "संविधान" ल्याउँ सोही मुताबिकको "जिन्दगी ऐन" तर्जुमा गरि खुसी रहौँ !
Nawaraj61
retweeted
Ramesh Kandel
@kandeldai
almost 10 years ago
मान्छेको जातलाई सत्य पच्दैन । त्यसैले झुठको सहाराले जिउन चाहन्छ ।
Nawaraj61
retweeted
Ramesh Kandel
@kandeldai
almost 10 years ago
यस्तो शुभकामना आउँदा शुरुमा त हरेक मान्छे झस्किन्छ होला है? 😂
Nawaraj61
retweeted
प्रशान्त भूमिगत
@ppk_bhumigat
almost 10 years ago
तिम्रो उत्कृष्टताको सनाखत न तिम्रो रुपले गर्न सक्छ न मेरो लोभी नजरले .....यो त झल्किन सक्नुपर्छ अग्लो बांसको नुहेको टुप्पो जसरी !!🌹🌹
Nawaraj61
retweeted
छालाको प्रेसर लो
@nawaraj69
almost 10 years ago
@AsMeeTaa1
@rajbanshikeshav
यहाँ शान्तिको क्षेत्र , बालबालिका प्रतिको माया, मम्मताको के मतलब छ र....यहाँ त केबल पैसाको मतलब छ।
Nawaraj61
retweeted
छालाको प्रेसर लो
@nawaraj69
almost 10 years ago
Nawaraj61
retweeted
छालाको प्रेसर लो
@nawaraj69
almost 10 years ago
बाबूआमाले सनै देखि भन्नू हुन्थ्यो, बाबु पढेस ठुलो मान्छे भनेस भनेर, तर के गर्नु आफू जति नै पढ्छु भनेनी, समयको घडीले धोका दिदो रैछ।
Nawaraj61
retweeted
छालाको प्रेसर लो
@nawaraj69
almost 10 years ago
आज सनिवार बिहानै उठेर राम्रो हुँदै थिए , सनिवारको दिन डेटमा पो जानू परो भनेर, तर पछि पो था भो गर्लफ्रेन्ड नि छैन भनेर !!!!
Last Seen Users on Sotwe
asi demir
Seen from
Turkey
أبو قايد
Seen from
United Arab Emirates
VManiak Jilbab
Seen from
Indonesia
@Ng Anh Tu
Seen from
India
Sajal
Seen from
Pakistan
Tenya Moravec
Seen from
United States
D
Seen from
United Arab Emirates
PizzaDares & Public Fun
Seen from
France
Sarışın Melek👸🏼
Seen from
United States
ชอบดูดนม
Seen from
Thailand
Trends for you
1
Isak
Under 10K tweets
2
Lindsay Clancy
Under 10K tweets
3
$CHUMP
Under 10K tweets
4
Labor Day
Under 10K tweets
5
Fetterman
Under 10K tweets
6
Root
Under 10K tweets
7
Ipswich
Under 10K tweets
8
#IPSLIV
Under 10K tweets
9
#BlueWaveIn60Days
Under 10K tweets
10
Michael Cohen
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.6M followers
2
Barack Obama
@barackobama
119M followers
3
Cristiano Ronaldo
@cristiano
114.1M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
89.8M followers
10
Taylor Swift
@taylorswift13
83.8M followers
11
Lady Gaga
@ladygaga
75.3M followers
12
Virat Kohli
@imvkohli
73.1M followers
13
Kim Kardashian
@kimkardashian
70.8M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.1M followers
16
Bill Gates
@billgates
65M followers
17
Selena Gomez
@selenagomez
62.9M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫