जिन्दगीको यात्रा अनौठो कोही आउने कोही जाने न हो...
डाक्टर भोला रिजालको गीतका यी शब्दहरुले रमिला पाठकको फेरि बिहे नगर्ने ११ वर्ष पुरानो सोचलाई उल्टाइदियो। नयाँ यात्राका लागि परिवारले पनि साथ दियो। र, २०६९ सालको असारमा दोस्रो विवाह भयो। हरिवंश आचार्यसँग।
https://t.co/Z3E1KLx1li
चिया पसल त सद्दे नै थियो तर धरहरा पश्चिमतिर शीर पछारेर मूल सडकमै लम्पसार थियो । सुरक्षाकर्मी हात झुन्डिएका शव उठाइरहेका छन् । कति मरे टुंगो छैन । मन नलागी नलागी हेर्नुपर्यो विद्रूप दृष्य । bY @aksharkaka
https://t.co/6gHDx2tHKi via @12khari
अनि त्यो देख्ने मानिसले अनगिन्ती उदाहरणहरू दियो, जति गरे पनि दृष्टिविहीनले दूधको रङ्ग कस्तो हुन्छ भनेर चिन्न सकेन ।
https://t.co/EafRrRjo5O via @12khari