लोकतन्त्रमा प्रश्न उठाउनु मात्रै हैन, उठेका जायज प्रश्नको जवाफ पाउनु पनि हो। प्रश्न सोध्ने पेसा हो पत्रकारिता। तर यो भन्दैमा पत्रकारिताबारे प्रश्न उठेमा उत्तर दिनै पर्दैन भन्ने पनि हैन। प्रश्न गर्ने पेसामा रहेकाहरूले आवश्यकताअनुसार उत्तर दिनु पनि पर्छ।
https://t.co/ybS9h1mBWN
कान्तिपुर व्यवस्थापन र नेपाल पत्रकार महासंघलाई प्रश्न ? कान्तिपुरमा न्युनतम पारिश्रमिक कहिलेदेखि लागू हुन्छ? सामाजिक सुरक्षा कोषमा कहिले जाने ? आज १०६ दिन भयो तलब कहिले आउँछ ?
# कान्तिपुर_श्रम_आन्दोलन
हाम्रो आन्दोलन जारी छ। हामीले अपूर्ण र अमुर्त सम्झौता होइन, परिणाम खोजेका हौं।
नेपाल पत्रकार महासंघ र कान्तिपुरसँग प्रश्न ? श्रमजिवी पत्रकार ऐन कार्यान्वयन कहिले हुन्छ ? #कान्तिपुर_श्रम_आन्दोलन
आन्दोलन समन्वय समितिलाई विश्वासमा नलिइ कान्तिपुर व्यवस्थापनसँग नेपाल पत्रकार महासंघले गरेको सम्झौता हामीलाई स्वीकार्य छैन । आन्दोलन जारी रहन्छ ।
#कान्तिपुर_श्रम_आन्दोलन
समान अधिकार र समता स्वीकार्ने लेखकले कहिलेकाही नलेखेर वाक् स्वतन्त्रताको उपयोग गर्न मिल्छ । कान्तिपुरमा नियमित लेख्नेहरुले पहिला पत्रकारको न्यूनतम ज्याला सुनिश्चित गर अनि मात्र हामी लेख्छौँ भनेर केही समय आफ्नो अधिकारको उपयोग गरे कसो होला ? नत्र कुरा कोरा कोरा मात्र हुने भो त ?
सवाल ‘कान्तिपुर मिडिया ग्रुप’को होइन। यो सवाल पत्रकारको हो। हाम्रो जीवनको। हामीले सम्मानित जीवन बाँच्न पाउने सवाल हो। कानुनले तोकेअनुसार श्रमको मूल्य पाउने सवाल हो। र, यो पत्रकारिताको सवाल हो। @Sagarchanda1995
पत्रकार साथीहरू बोलौँ !-@mediakurakani https://t.co/Z7hRtPswi8
श्रमजिवीहरुलाई सय दिनसम्म तलब नदिई काम गराउन सफल भएकोमा कान्तिपुर @ekantipur लाई बधाई। यो अवस्थाको पोलमा सहभागीले विभिन्न पक्षको मूल्याकंन गर्नु भएको छ। जसमा प्रकाशकको बेइमानीमा ५४, सम्पादकको लाचारीमा ३१ र न्युजरुमको मौनतामा १५ प्रतिशत मत परेको छ। कुल सहभागी ११२ ।
“जब समाचार कक्षबाट वर्षौँ काम गरेका, आफ्नो यौवन त्यही समाचार कक्षमा बिताएका पत्रकारहरूलाई व्यवस्थापनले अपमानपूर्वक निष्कासन गर्छ र, सम्पादक त्यसबारे थाहै नपाएजस्तो गर्छ, प्रभावित पत्रकारहरूका पक्षमा आफ्नो भूमिका खेल्न सक्दैन, ऊ जागिरे मात्र रहन्छ…”
Journalists and media workers deserve decent working conditions, including the basic right of being paid on time. Solidarity with Kantipur workers through their protest action. @FNJNepal
Calls for constitutional reform intensify
In 8 years, parties have shown little commitment to safeguarding charter, say observers. https://t.co/hDQBxNYDiE — by @Nishanktm
In this interview with the Post’s @Nishanktm, Nishchal N Pandey, director of Centre for South Asian Studies, a Kathmandu-based think-tank, talks about the conduct of foreign envoys in Kathmandu and about Nepal’s overall foreign policy failings.
https://t.co/YUqXItNHNC
Koshi Chief Minister Thapa passes floor test using questionable means
Whether someone who chairs the assembly can vote has surfaced as a point of contention between political parties.
https://t.co/FXY6xB1e3I — by @Nishanktm
Parties appear keen to attract youths to politics but can they?
The emergence of new political forces and the declining popularity of the traditional parties among youths have triggered such a move.
https://t.co/WsRmVeB6SB — by @Nishanktm
‘No decision made in RSP without discussions’
In this interview with the Post’s @Nishanktm, Rastriya Swatantra Party lawmaker @SumanaShrestha talks about her experience as a lawmaker, the current health of her party as well as national politics.
https://t.co/NBAZF1WtUO
Anticipating a close contest, political parties already preparing for 2027 polls
Traditional parties saw a drop in their vote share in recent polls, raising concerns and warranting course correction.
https://t.co/RKRld4aSEY — by @Nishanktm