#VikramVedha#HrithikRoshan If you missed this movie then you don’t deserve to watch good movies 🔥 This is the best movie I have ever seen of #Hrithik and he has done extraordinary work to make us believe that a remake movie works when you put your 100% efforts 🔥🤩💪🏻
#VikramVedha People are saying this is the remake of a Tamil movie and we will not watch it for them just want to inform below movies were super-hit in the box.
1) Kabir Singh
2) Baaghi 2
3) Simmba
4) Drishyam
5) Housefull
6) Singham
7) Wanted
8) Ghajini
9) Bhool Bhulaiyaa
गर्वमा छोरी छ भन्ने थाहा पाएर गर्व हत्या गर्नेले या ���ु:खी हुनेले दुर्गा, लक्ष्��ी या कुनै पनि देवि या कन्याको पूजा गर्नुको अर्थ छैन। याद रहोस् तिमीलाई जन्म दिने पनि एक नारी नै हो।
जता पनि हेर अगणित शब्दहरू छन्,तर आज
पनि एउटा मनको कुरा अर्को मन सम्म पुग्दैन,
जुन गति ले नयाँ शब्दहरू आविष्कार भइरहेका
छन्,त्यो भन्दा कयौँ गुणा बढि गति ले मनहरू
मा दुरी हरु बढिरहेका छन्।
#म_अनि_मेरो_भावना
देखेको छु मैँले
काम् बाट फर्किंदै गरेको
स��मान्यतया सबैलाई ...
तर कुनै स्त्री लाई देखेको छैन,
जहिल्यै पनि देखेँ मैँले उनीहरु लाई
काममा फर्किंदै गरेको देखेँ।
#म_अनि_मेरो_भावना
प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका बक्ताहरुले गठबन्धन दलका सदस्यहरुलाई सिस्नुपानीले ओर्काइ फर्काइ चुटेको चुट्यै गर्दा वहाँहरु चै भिजेको बिरालो जस्तै उंधो मुण्टो गरेर बसेको दृष्य टिभीको प्रत्यक्ष प्रसारण मार्फत सबैले हेर्न पाए । सत्ता र स्वार्थको बाध्यता !